पर्यटन


काठमाडौं बासीलाई लुम्बिनी भ्रमणको निम्तो, जाने हो घुम्न ?

काठमाडौं बासीलाई लुम्बिनी भ्रमणको निम्तो, जाने हो घुम्न ?

२५ बैशाख २०७६, बुधबार १४:०२

काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमडौं आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी.....

सगरमाथा नाप्ने नेपाली टोली आधार शिविरमा, यसरी नापिँदैछ सर्वोच्च शिखरको उचाइ

सगरमाथा नाप्ने नेपाली टोली आधार शिविरमा, यसरी नापिँदैछ सर्वोच्च शिखरको उचाइ

२५ बैशाख २०७६, बुधबार ०९:१२

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालको सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिहेको छ। उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन्। अब उनीहरू आरोहणको लागि उपयुक्त मौसमको प्रतीक्षामा छन्। नेपालको इतिहासमा सगरमाथाको.....

स्विडेनका पर्यटन आइकन जोहान इस्ट्रन भ्रमण वर्ष २०२० का सद्भावना दूत

स्विडेनका पर्यटन आइकन जोहान इस्ट्रन भ्रमण वर्ष २०२० का सद्भावना दूत

२४ बैशाख २०७६, मंगलवार १७:१९

काठमाडौं । स्विडेनका पर्यटन व्यवसायी जोहान इस्ट्रन निलसनलाई भ्रमण वर्ष २०२० का लागि सद्भावना दूतका रुपमा नियुक्त गरिएको छ । पर्यटन क्षेत्रमा ख्याति कमाएका जोहानलाई भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले सद्भावना दूतमा नियुक्त गरेका हुन् । सद्भावना दूतमा नियुक्त भएका जोहान पर्यटन उद्यमी, ट्राभल एन्ड.....

अल्ट्रालाइट विमान दुर्घटना

अल्ट्रालाइट विमान दुर्घटना

२४ बैशाख २०७६, मंगलवार १६:२७

पोखरा । पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराएका छन् । सो जाइरोकोप्टर.....

पर्यटन प्रवद्र्धनका लागि राप्तीमा सात परिपथ बनाइँदै

पर्यटन प्रवद्र्धनका लागि राप्तीमा सात परिपथ बनाइँदै

२४ बैशाख २०७६, मंगलवार १३:३४

चितवन । राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम सुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक.....

भ्रमण वर्ष २०२० लाई सघाउन पर्यटन लगानी सम्मेलन

भ्रमण वर्ष २०२० लाई सघाउन पर्यटन लगानी सम्मेलन

२४ बैशाख २०७६, मंगलवार १२:२९

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी आगामी असोजमा पर्यटन लगानी सम्मेलन २०१९ हुने भएको छ । पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यले पर्यटन लगानी सम्मेलनको आयोजना गर्न लागिएको भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले जानकारी दिए । क्यापिटलसँग कुरा गर्दै संयोजक बैद्यले सात ओटै प्रदेशको पर्यटकीय क्षेत्रको.....

पर्यटन प्रवद्धन गर्न घलेगाउँ महोत्सव

पर्यटन प्रवद्धन गर्न घलेगाउँ महोत्सव

२४ बैशाख २०७६, मंगलवार ०९:०८

लमजुङ । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव सुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण.....

र्याफ्टिङको विश्व रेकर्ड तोड्न कर्णालीमा प्रतियोगिता हुँदै

र्याफ्टिङको विश्व रेकर्ड तोड्न कर्णालीमा प्रतियोगिता हुँदै

२३ बैशाख २०७६, सोमबार १७:५८

काठमाडौं । र्याफ्टिङको विश्व रेकर्ड तोड्न कर्णाली नदिमा प्रतियोगिता हुने भएको छ । भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २०७७ सालको कात्तिकमा प्रतियोगिता गर्ने गरी तयारी अगाडि बढाइएको भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिए । उनले कर्णाली नदिमा सबैभन्दा लामो र्याफ्टिङ प्रतियोगिता आयोजनाका लागि नेसनल.....

आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउने जाने यात्रुलाई हिमालय एयरलाइन्सको बस सुविधा

आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउने जाने यात्रुलाई हिमालय एयरलाइन्सको बस सुविधा

२३ बैशाख २०७६, सोमबार १७:४२

  काठमाडौं । हिमालय एयरलाइन्सले आफ्ना यात्रुलाई आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउँदा र जाँदा बसको सुविधा सुरु गरेको छ । नेपाल आउने र जाने आफ्ना यात्रुको सेवा सुविधालाई मध्यनजर गर्दै दुबईमा रहेके सिटी सेन्टर पछाडिको फ्री पार्किङबाट आबुधाबी एयरपोर्टसम्म बसको व्यवस्था गरेको हो । नेपालबाट बेलुका ८ः४५.....

एयर इन्डियाको एकाधिकार तोड्ने भारतको पहिलो निजी एयरलाइन जेटको उदयदेखि अस्तसम्मको इतिहास

एयर इन्डियाको एकाधिकार तोड्ने भारतको पहिलो निजी एयरलाइन जेटको उदयदेखि अस्तसम्मको इतिहास

२३ बैशाख २०७६, सोमबार १५:५९

१९९० को उतरार्धदेखि २००० को दशकसम्म भारतको निजी उड्डयन क्षेत्रमा प्रभावशाली रवाफ जमाएको जेट एयरलाइन अहिले आफ्नो अस्तित्व जोगाउन ठूलो सङ्घर्ष गरिरहेको छ । गत वर्ष मात्र आफ्नो रजत वर्ष अर्थात् २५ औं वर्षगाँठ मनाएको एयरलाइन अहिले विघटन हुने अवस्थामा छ । यसमाथि ४ मईमा भारत सरकारले जारी गरेको एउटा सूचनाले.....