हनोई । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल.....
काठमाडौं । नेपाल सगरमाथाको देश भनेर विश्वलाई चिनाउँदै आएका छौ । नेपालमा घुम्न आउने पर्यटक मध्ये धेरै हिमालै हिमाल भएको देश भनेर आउने गरेका छन् । हामी पनि त्यसलाई बढी प्रचार गरिरहेका हुन्छौ । विदेशीहरुको लागि नेपालले सस्कृति, धार्मिक, शाहासिक खेलकुदमा जोड दिएका हुन्छौ । तर नेपालमा कफि पर्यटनको लागि पनि.....
पोखरा । मुस्ताङमा आज बिहान एक इटाली पर्यटकको मृत्यु भएको छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङमा ६८ वर्षीय मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बिहीबार बिरामी भएको खबर प्राप्त भएपछि उद्धारका लागि आज बिहान ७ः४५ मिनेटमा.....
काठमाडौं । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी योजना अगाडि सारेको सरकारले नेपाल घुम्न आउने पर्यटकको भिसा शुल्क बढाएको छ । भ्रमण वर्ष सुरु हुन केही महिना मात्र बाँकी रहेका बेला सरकारले भिसा शुल्क बढाएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका.....
पोखरा । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो.....
काठमाडौं । होटल एसोसिएन अफ नेपाल(हान)को इतिहासमा पहिलो पटक महिला अध्यक्षको रुपमा सिर्जना राणा बन्न सफल भएकी छिन् । संघको ४६ औं बार्षिक साधारण सभाबाट उनि सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । उनि होटल डेल अन्नपूर्णका प्रवन्ध निर्देशक हुन् । यस्तै हानको प्रथम उपाध्यक्ष एयरपोर्ट होटलका विनायक शाह, द्वितीय.....
काठमाडौं । भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालमा होटल व्यवसायीहरुले चिनियाँ पर्यटकलाई लक्ष्य गरी चिनियाँ च्यानल नराखेकोप्रति असन्तुष्टि जनाएका छन् । नेपालमा पछिल्लो समय चीनबाट धेरै पर्यटक आउने गरे पनि उनीहरुलाई लक्ष्य गरी चिनियाँ च्यानल राख्नेतर्फ ध्यान नदिएको उनीहरूको भनाइ छ । अधिकांश.....
काठमाडौं । काठमाडौंबाट भुटान उडेको ड्रुक एयरको जहाजको ककपिटमा धूवाँ देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । बिहिबार बिहान करिब ११ बजे उडेको जहाज ६० नटिक माइल उडान गरेपछि पाइलटले विमानस्थल श्रोतका अनुसार ककपिटमा धूवाँ देखेपछि एटीसीसँग आपत्कालीन अवतरणको लागि समय माग गरेको.....
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै.....
काठमाडौं । विश्वको पाँचौं अग्लो हिमाल मकालुको आरोहण गर्ने क्रममा पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको ज्यान गएको छ । आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले दिएको जानकारीअनुसार बुधबार बिहान दोस्रो आधार शिविरमा उनलाई मृत अवस्थामा भेटिएको हो । बिना अक्सिजन तथा शेर्पाहरूको थोरै सहयोगमा.....