पर्यटन


पर्यटन प्रवर्द्धन अभियान सुरु

पर्यटन प्रवर्द्धन अभियान सुरु

२ जेष्ठ २०७६, बिहीबार १८:०१

काठमाडाैं । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा एक्स्पेरयन्सी नेपाल’ अभियान सुरु भएको छ । अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतिक सौन्दर्यता, मौलिकति र विवधितिका बारे.....

२०१९ को पहिलो चौमासिकमा पर्यटक आगमनमा दिगो वृद्धि

२०१९ को पहिलो चौमासिकमा पर्यटक आगमनमा दिगो वृद्धि

२ जेष्ठ २०७६, बिहीबार १७:४३

काठमाडौं । २०१९ को पहिलो चौमासिकमा चार लाख ४५ हजार एक सय नौ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०१८ को यही अवधिको तुलनामा यो १५.३ प्रतिशतको वृद्धि हो । अध्यागमन विभागका अनुसार २०१९ को पहिलो चौमासिकमा तीन लाख ६२ हजार आठ सय ४० जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल छिरेका छन् भने ८२ हजार दुई सय ६९ जना.....

आफ्नै रेकर्ड तोड्न शनिबार २४औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पा

आफ्नै रेकर्ड तोड्न शनिबार २४औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पा

२ जेष्ठ २०७६, बिहीबार १५:५०

काठमाडौं । २३औं पटक सगरमाथाको आरोहण गरी विश्व रेकर्ड तोडेका कामिरिता शेर्पाले पुनः आफ्नै रेकर्ड तोड्न २४औं पटक आरोहण गर्ने भएका छन् । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले आगामी शनिबार कामिरिताले सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । गत मङ्गलबार शेर्पाले २३औं पटक सगरमाथाको शिखरमा टेक्दै सबैभन्दा.....

बेइजिङमा नेपाली मण्डपको आकर्षण : एक लाख अवलाेकनकर्ता

बेइजिङमा नेपाली मण्डपको आकर्षण : एक लाख अवलाेकनकर्ता

२ जेष्ठ २०७६, बिहीबार १५:४५

काठमाडौँ । चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए । चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी.....

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

२ जेष्ठ २०७६, बिहीबार १५:२५

गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास.....

पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

२ जेष्ठ २०७६, बिहीबार १४:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको पशुपति तीलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टले पाएको छ । होटलले वार्षिक भाडा एक करोड पाँच लाख ४१ हजार छ सय १८ रुपैंयामा दश वर्षसम्मका लागि पाएको.....

कञ्चनजङ्घा हिमालमा दुई भारतीयको मृत्यु, चिलीका एक व्यक्ति सम्पर्कविहीन

कञ्चनजङ्घा हिमालमा दुई भारतीयको मृत्यु, चिलीका एक व्यक्ति सम्पर्कविहीन

२ जेष्ठ २०७६, बिहीबार १२:४३

काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई भारतीयको मृत्यु भएको छ । हिमाल आरोहण गरी फर्किने क्रममा ४६ वर्षीय कुन्ताल करार र ४८ वर्षीय विप्लव वैद्यको ज्यान गएको हो । सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले उनीहरुको ज्यान गएको पुष्टि गरेकी छिन् । उनीहरुको ८ हजार मिटरभन्दा.....

सरोकारवाला भन्छन्ः भ्रमण वर्ष सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा जरुरी छ

सरोकारवाला भन्छन्ः भ्रमण वर्ष सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा जरुरी छ

२ जेष्ठ २०७६, बिहीबार १०:२४

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक.....

कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा

कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा

१ जेष्ठ २०७६, बुधबार २१:३२

काठमाडौं । नेपाली आकाशमा ब्राण्ड भ्यालू बढाउँदै लगेको कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा पुराइएको छ । मंगलबार सगरमाथा आरोही सिद्धीबहादुर तामाङले कैलाश हेलिकप्टरको लोगोसहित ब्यानरलाई ८ हजार ८ सय ४८ मिटरको चुचुरोमा पुराएका हुन् । तामाङ यो सिजनका सगरमाथा आरोहण गर्ने पहिलो.....

गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

१ जेष्ठ २०७६, बुधबार १८:४५

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ढिला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नै अग्रसर भएको पाइएको छ । विषेश गरी आयोजनालाई छुट्याइएको रकम भुक्तानी भइसकेपछि थप रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गर्न ढिला गरेर क्यानले.....