काठमाडौं । हावाहुरी पीडितलाई ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल (टान)ले १ लाख ४४ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । गत चैत १७ गते तराईका जिल्लामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि टानले सो सहयोग गरेको हो । टानका मिडिया तथा कम्युनिकेसन संयोजक गोपाल श्रेष्ठले बाराको कलैया उपमहानगरपालिका १८ स्थित लिटिल.....
गलकोट । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई.....
काठमाडौं । भ्रमण वर्ष २०२० मनाउने घोषणा भएसँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै राजधानीभित्र र राजधानीबाहिर अर्बौ रुपैयाँ लगानी गरेर होटल र रिसोर्ट निर्माण भइरहेका छन् । राजधानी नजिकै रहेको पर्यटकीय स्थल गोदावरीमा आधा अर्ब.....
भैरहवा । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको संम्झनामा लुम्बिनीमा गोन्पा(गुम्बा) निर्माण हुने भएको छ । लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि ५ करोड लागतमा गोन्पा निर्माण गर्न लागिएको उनको परिवारले जानकारी दिएको छ । गोन्पाको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास.....
हेटौंडा । माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा.....
काठमाडौं । एयर एसिया गु्रपअन्तर्गतको थाई एयर एसियालाई थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन अनुमति दिएको छ । सञ्चालन अनुमति पाएपछि उडान अनुमतिका लागि थाई एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा बिहीबार निवेदन दिएको छ । थाई एयर.....
काठमाडौं । अर्बौं रुपैयाँ नोक्सान भएपछि निजीक्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले जहाज भाडामा दिएको छ । हिमालयनको एउटा जहाज १ वर्षका लागि भियतनामको बेम्बो एयरवेजले (आज) शुक्रबार लैजाने भएको छ । भियतनामको बेम्बो एयरवेजलाई पठाउने तयारी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । झन्डै.....
बाग्लुङ । आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको बाग्लुङ नगरपालिकि–१० स्थित भकुण्डेबाट सफा मौसम भएको बेला धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिम शृङखलामा पर्ने झण्डै २५ वटा हिमाल नाङ्गो आँखाले देख्न सकिन्छ । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दिन बिताउने यो रमणीयस्थल प्रचारप्रसारको.....
काठमाडौं । कन्चनजंगा हिमाल आरोहण गर्दै गरेका दुई विदेशी विरामी भएपछि कैलाश हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ । रमेश चन्द्र रोय र रुद्र प्रसाद हेल्डरलाई उद्धार गरि ल्याइएको कैलास हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पााण्डेले जानकारी दिए । हाल उनिहरुको हाल ग्राण्डि अस्पतालमा उपचार.....
काठमाडौं । नेपाली युवाहरुको एक समूहले स्थापना गरेको ‘दी पिक हस्पिटालिटी’ले नेपालबाहिर पहिलो पटक होटलको व्यवस्थापनको जिम्मेवारी लिने भएको छ । विदेशी कम्पनीहरुले नेपालमा आएर होटल व्यवस्थापनको जिम्मेवारी लिइरहेको बेला नेपालीले भारतको बनारसमा रहेको एक होटलको व्यवस्थापनको जिम्मेवारी लिन लागेका हुन्.....