काठमाडौं । सर्वोच्च सिखर सगरमाथाको उचाई नेपाल आफैले नापेको छ । नेपालले पहिलोपटक आफ्नै प्राविधिक सर्वे टोलीमार्फत सगरमाथाको उचाई नापेको हो ।बुधबार बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाली सर्वे टोलीले उचाइ नापेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी.....
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन्। विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेक हुन् । आइल्याण्ड हिमाल.....
काठमाडौ ।रुपन्देहीको भैरहवामा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने काम सकिएको छ । बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले ३ हजार मिटर लामो धानवमागर्नको काम सकिएको जानकारी दिए । राष्ट्रिय गौरवका आयोजना विमानस्थल को कालोपत्रे सकिएसगै थप हौसला मिलेको.....
पाेखरा । अन्नपूर्ण आधार शिविर (एबीसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत.....
जाजरकोट । हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे.....
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको २४ औं पटक सफल आरोहण गर्दै नयाँ विश्व रेकर्ड राखेका छन् । गत मंगलबार २३ औं पटक आरोहण गरी आफैले राखेको नयाँ रेकर्डलाई तोड्दै नयाँ विश्व रेकर्ड राखेका हुन् । शनिवारबाट आरोहण सुरु गरेका शेर्पाले मंगलबार विहान ६.३० बजे शिखरमा पुगेको सेभेन समिटले जानकारी दिएको छ ।.....
काठमाडौं । भारतमा भएको लोकसभाको निर्वाचनको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ । करिब १ महिना लामो निर्वाचनका कारण नेपाल आउने भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको हो । यसअघि जेट एयरवेजले काठमाडौं दिल्ली उडान कटौती गरेपछि पनि पर्यटन क्षेत्रमा ठूलो असर पुर्याएको थियो । पर्यटकीय सिजन सुरु.....
लकजुङ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि लमजुङको घलेगाउँ र भुजुङ भ्रमण गरेको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारले सन २०२० लाई घोषणा गरेको नेपाल भ्रमण वर्ष कार्यक्रमलाई समेत सफल पार्नर् उद्देश्यका साथ आयोजित दुईदिने भ्रमणबाट.....
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। समितिको आइतबारको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक.....
वीरेन्द्रनगर । बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ हिजोआज । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु.....