पर्यटन


सगरमाथामा १० हजार ८ सय २४ केजी फाेहाेर सङ्कलन

सगरमाथामा १० हजार ८ सय २४ केजी फाेहाेर सङ्कलन

१३ जेष्ठ २०७६, सोमबार १४:३५

लुक्ला । पहिलोपटक सगरमाथा सफाइमा जुटेको सरकारले १० हजार ८ सय २४ केजी फाेहाेर सङ्कलन गरेको छ । वैशाख १ गतेबाट सुरु गरेको सफाइ अभियान साेमबार समापन गरिएको छ । साेलुखुम्बुकाे नाम्चेमा आयाेजित सगरमाथा हिमाल सफाइ अभियान अवलोकन कार्यक्रमलाई रक्षामन्त्री ईश्वर पाेखरेलले समापन गरेका हुन् । ८ जना शेर्पाले.....

क्यानका महानिर्देशक गौतमको अवकाश, नयाँ डीजीमा पोखरेल कि उपाध्याय ?

क्यानका महानिर्देशक गौतमको अवकाश, नयाँ डीजीमा पोखरेल कि उपाध्याय ?

१३ जेष्ठ २०७६, सोमबार १२:१९

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमको ४ वर्षे कार्यकाल पूरा भएको छ । गौतमको जेठ १३ गते सोमबारदेखि कार्यकाल पूरा भएको हो । गौतमले जेठ १२ गते नै निमित्तको जिम्मेवारी राजन पोखरेललाई दिएका छन् । गौतमको अनिवार्य अवकाश भएपछि नयाँ महानिर्देशकका लागि पोखरेलसहित अन्य ३ जना.....

बुद्ध एयरले आजदेखि कोलकाता उडान भर्दै, लगत्तै गुवाहटी पनि उडान गर्ने तयारी

बुद्ध एयरले आजदेखि कोलकाता उडान भर्दै, लगत्तै गुवाहटी पनि उडान गर्ने तयारी

१३ जेष्ठ २०७६, सोमबार १०:२३

काठमाडौं । बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान भर्दै छ। नेपाल र भारतको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको बनारस उडान भर्दै आएको बुद्धले अब बनारसपछि कोलकाता उडान भर्न लागेको जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भारतमा घुम्नकै लागि जाने.....

टानले अन्नपूर्ण दिवस मनाउने

टानले अन्नपूर्ण दिवस मनाउने

१२ जेष्ठ २०७६, आईतवार १७:४९

चिप्लेढुङ्गा । पर्यटन प्रवर्द्धनमा विभिन्न गतिविधि गर्दै आइरहेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले अन्नपूर्ण आरोहण दिवस मनाउने भएको छ । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यका रुपमा चिनिन पुगेको भन्दै पर्यटन व्यवसायीले अन्नपूर्ण आरोहण दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउँदै.....

सगरमाथापछि शे–फोक्सुण्डो तालको गहिराइ नापिँदै, विज्ञ टोली डोल्पा पुग्यो

सगरमाथापछि शे–फोक्सुण्डो तालको गहिराइ नापिँदै, विज्ञ टोली डोल्पा पुग्यो

१२ जेष्ठ २०७६, आईतवार १३:०६

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ.....

यस वर्ष हिमाल आरोहणको मौसम सुरु भएयता हराउने र मृत्यु हुनेको संख्या १६ पुग्यो

यस वर्ष हिमाल आरोहणको मौसम सुरु भएयता हराउने र मृत्यु हुनेको संख्या १६ पुग्यो

१२ जेष्ठ २०७६, आईतवार १२:४९

काठमाडौं । यस वर्ष हिमाल आरोहणको मौसम सुरु भएयता सगरमाथा तथा अन्य हिमालहरुमा हराउने र मृत्यु हुनेको संख्या १६ जना पुगेको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये ८ जनाको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ । विभागका अनुसार हराउनेहरुको खोजीकार्य भइरहेको छ । हराउने तथा मृत्यु हुनेहरुमा विदेशी तथा नेपाली आरोहीहरु,.....

अन्नपूर्ण दिवसमा पोखरामा फ्रान्सका नागरिकलाई होटल, खाना र यातायात निशुल्क

अन्नपूर्ण दिवसमा पोखरामा फ्रान्सका नागरिकलाई होटल, खाना र यातायात निशुल्क

११ जेष्ठ २०७६, शनिबार १५:००

पोखरा । पर्यटन प्रर्वद्धनमा विभिन्न गतिविधि गर्दै आइरहेको टे«किङ एजेन्सिज एशोसियशन अफ नेपाल टानले अन्नपूर्ण आरोहरण दिवस मनाउने भएको छ । सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलिले ८ हजार मिटर भन्दा अग्लो हिमाल चढेका थिए । त्यसमा अन्नपूर्ण (८०९१)पहिलो चढिएको हिमाल हो । हिमाल आरोहण पश्चात.....

दोलखाका लीला बस्नेतले राखे विश्व रेकर्ड, काठमाडौंबाट हिडेर ७ दिन सगरमाथाको चुचुरोमा

दोलखाका लीला बस्नेतले राखे विश्व रेकर्ड, काठमाडौंबाट हिडेर ७ दिन सगरमाथाको चुचुरोमा

११ जेष्ठ २०७६, शनिबार ११:४३

काठमाडौं । दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड राखेका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरि फर्किएका हुन् । हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको.....

६ महिनाभित्र सगरमाथाको वास्तविक उँचाइ प्राप्त हुने

६ महिनाभित्र सगरमाथाको वास्तविक उँचाइ प्राप्त हुने

१० जेष्ठ २०७६, शुक्रबार १७:४७

काठमाडौं । नेपालले विश्वको सर्वोच्च शिखरको उँचाइ पहिलो पटक नापेको छ । तर, उँचाइ थाहा पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । सगरमाथाको उँचाइ मापन गरेर फर्किएको सरकारी टोलीलाई सम्मान र स्वागत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अबको ६ महिनाभित्र वास्तविक उँचाइ थाहा.....

अपी नम्पा घुम्न गएका पर्यटक बीच बाटोबाटै फर्किए किन ?

अपी नम्पा घुम्न गएका पर्यटक बीच बाटोबाटै फर्किए किन ?

१० जेष्ठ २०७६, शुक्रबार १३:०६

दार्चुला । अपी नाम्पा घुम्न गएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमडौंबाट अपी नाम्पा संरक्षण क्षेत्रको अपी वेशक्याम्प जान लागेका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपी नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी.....