पर्यटन


सरसफाईपछि चिटिक्क पर्यो ‘रानीमहल’

सरसफाईपछि चिटिक्क पर्यो ‘रानीमहल’

१० जेष्ठ २०७६, शुक्रबार १२:०१

पाल्पा । पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार.....

वाइडबडीबारे सार्वजनिक सुनुवाइ

वाइडबडीबारे सार्वजनिक सुनुवाइ

१० जेष्ठ २०७६, शुक्रबार ०९:५४

काठमडौं । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम.....

नेपाल वायुसेवा निगमको जहाज चीन उड्ने, साउन पहिलो साता सम्झौता हुँदै

नेपाल वायुसेवा निगमको जहाज चीन उड्ने, साउन पहिलो साता सम्झौता हुँदै

९ जेष्ठ २०७६, बिहीबार १८:५६

काठमाडौं । छिमेकी मुलुक चीनमा नेपाल वायुसेवा निगमको जहाज उड्ने निश्चित भएको छ । साउन ७ र ८ गते चीनको बेइजिङमा हुने सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना र नेपालका प्रतिनिधिबीच हुने वार्ताले उडान तालिक र सहरको टुङ्गो लगाउने छ । निगमले चीनको गोन्जाओमा उडान गर्ने प्रस्ताव राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक.....

बजेटमा हानको सुझावः निर्माण सामग्रीमा १५ वर्षसम्म आयकर छुट देऊ (सुझावसहित)

बजेटमा हानको सुझावः निर्माण सामग्रीमा १५ वर्षसम्म आयकर छुट देऊ (सुझावसहित)

९ जेष्ठ २०७६, बिहीबार १८:१६

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान)ले आगामी बजेटमार्फत होटल तथा रिसोर्ट निर्माणका लागि आवश्यक सामग्री खरिदमा १५ वर्षसम्म आयकर छुट दिन सुझाव दिएको छ । होटल तथा रिसोर्ट निर्माणका लागि आवश्यक पर्ने सरसामान– सजावटमा, पाहुनाका लागि सुविधायुक्त कोठामा प्रयोग गरिने सामानमा तथा किचेनमा प्रयोेग हुने सामानमा.....

इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथामा

इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथामा

९ जेष्ठ २०७६, बिहीबार १६:१२

काठमाडौं ।  सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका.....

नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट आङनुरी शेर्पा अमेरिका फर्किए

नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट आङनुरी शेर्पा अमेरिका फर्किए

९ जेष्ठ २०७६, बिहीबार १६:०५

काठमाडौं । लामो समयदेखि नेपाल एयरलाइन्समा कार्यरत प्रशिक्षक पाइलट आङनुरी शेर्पा अमेरिका फर्किएका छन् । अमेरिकाका स्थायी बासिन्दा बनेका पाइलट शेर्पा केही महिनाअघि नेपाल एयरलाइन्समा फर्किएका थिए । नेपाल एयरलाइन्सले साना जहाज वाई १२ सञ्चालनका लागि बोलाएका पाइलट शेर्पाले १८ लाख रुपैयाँ तलब मागेका थिए.....

कैलाश मानसरोवरका लागि पास नपाउँदा २० भारतीय तीर्थयात्री फर्किए

कैलाश मानसरोवरका लागि पास नपाउँदा २० भारतीय तीर्थयात्री फर्किए

९ जेष्ठ २०७६, बिहीबार ११:५७

काठमडौं । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको.....

नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवालेको जहाज उडाउने बाटो खुल्यो

नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवालेको जहाज उडाउने बाटो खुल्यो

८ जेष्ठ २०७६, बुधबार १८:३४

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेले जहाज उडाउन पाउने भएका छन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै जहाज उडाउन प्रतिबन्ध नलगाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको छ । क्यानले पाइलट अवालेलाई जहाज उडाउन प्रतिबन्ध लगाएको थियो । त्यसका विरुद्ध उनले सर्वोच्च.....

पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

८ जेष्ठ २०७६, बुधबार १६:२४

कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको.....

होटल व्यवसायीलाई खाद्य स्वच्छता सचेतना

होटल व्यवसायीलाई खाद्य स्वच्छता सचेतना

८ जेष्ठ २०७६, बुधबार १३:२८

तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जिल्लाका होटल, रेष्टुराँ तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी सचेतना प्रदान गरेको छ । जिल्लामा सञ्चालित होटल तथा रेष्टुराँ सञ्चालकलाई उपभोक्ताले स्वच्छ खानेकुरा उपभोग गर्न पाऊँन् भन्ने उद्देश्यले कार्यालयले सचेतना प्रदान.....