पर्यटन


यतिको नयाँ एटिआर जहाज भित्रियो, जेठ भित्र अर्को जहाज  ल्याउने

यतिको नयाँ एटिआर जहाज भित्रियो, जेठ भित्र अर्को जहाज ल्याउने

१४ बैशाख २०७६, शनिबार १६:५३

काठमाडौं । आन्तरिक उडानमा अग्रस्थानमा रहेको यति एयरलाइन्सले नयाँ एटिआर ७२–५०० जहाज ल्याएको छ ।  सो एटिआर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । कम्पनीले सो जहाज केहि महिना अघिनै ल्याउने तयारी गरेको थियो । तर हेलिकप्टर दुर्घटनामा परि एयरलाइन्सका महाप्रवन्धक आङछिरिङ शेर्पाको निधन.....

भृकुटीमण्डपमा आन्तरिक पर्यटन मार्ट २०७६ सुरु (फाेटाे फिचर)

भृकुटीमण्डपमा आन्तरिक पर्यटन मार्ट २०७६ सुरु (फाेटाे फिचर)

१३ बैशाख २०७६, शुक्रबार १६:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि आन्तरिक पर्यटन मार्ट सुरु भएको छ । यो मार्ट विशेषगरी आन्तरिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । मार्टमा विभिन्न स्टल राखिएका छन् । मार्टको उद्घाटन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेका हुन् । मार्ट शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन.....

इन्डिगो विमानमा कार्यरत महिला पाइलटमाथि सिनियर पाइलटबाटै यौन हिंसा

इन्डिगो विमानमा कार्यरत महिला पाइलटमाथि सिनियर पाइलटबाटै यौन हिंसा

१३ बैशाख २०७६, शुक्रबार ११:५१

एजेन्सी । विमान कम्पनी इन्डिगोमा कार्यरत एक महिला पाइलटले आफूमाथि सिनियर पाइलटले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । उनले आफूमाथि यौन हिंसा गरेको आरोप लगाउँदै सिनियर पाइलटमाथि नयाँदिल्लीस्थित प्रहरीमा उजुरी दिएकी छिन् । सिनियर पाइलटले तातो पानी ल्याउन लगाएको र आफूले पानी लिएर गएपछि सेल्फी फोटो खिच्ने.....

‘पहिला देश अनि विदेश’ भृकुटीमण्डपमा ‘डोमेस्टीक टुरिजम मार्ट’

‘पहिला देश अनि विदेश’ भृकुटीमण्डपमा ‘डोमेस्टीक टुरिजम मार्ट’

१२ बैशाख २०७६, बिहीबार १२:४२

काठमाडौं । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको.....

राष्ट्रपति भण्डारीद्वारा ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

राष्ट्रपति भण्डारीद्वारा ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

१२ बैशाख २०७६, बिहीबार १२:०९

सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीलाई मन्दिरका विषयमा मन्दिर प्रमुख चेन किङले जानकारी दिएका थिए । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब.....

५ नम्बर प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६ मनाउने,  एक वर्षमा २५ लाख पर्यटक  भित्र्याउने लक्ष्य

५ नम्बर प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६ मनाउने, एक वर्षमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

१२ बैशाख २०७६, बिहीबार ०९:५५

बुटवल । प्रदेश नम्बर ५ को सरकारले आगामी जेठ ४ गते बुद्ध जयन्तीका दिनदेखि लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने भएको छ । लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार उपसमितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी यस वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म लुम्बिनी भ्रमण वर्ष मनाउने निणर्य प्रदेश.....

चीनको सान्सीस्थित होटेल पिपल्स ग्रान्डमा नेपाली झन्डा

चीनको सान्सीस्थित होटेल पिपल्स ग्रान्डमा नेपाली झन्डा

१२ बैशाख २०७६, बिहीबार ०९:०४

सियान । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान.....

पर्यटक आकर्षित गर्न गुफाभित्र कार्यपालिकाको बैठक

पर्यटक आकर्षित गर्न गुफाभित्र कार्यपालिकाको बैठक

११ बैशाख २०७६, बुधबार १३:४७

दमौली । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको.....

सुरज वैद्यलाई ‘भिजिट नेपाल २०११’ का राष्ट्रिय संयोजक शाक्यको सुझाव– ‘डेस्टिनेसन क्लियर गर्नुस्’

सुरज वैद्यलाई ‘भिजिट नेपाल २०११’ का राष्ट्रिय संयोजक शाक्यको सुझाव– ‘डेस्टिनेसन क्लियर गर्नुस्’

१० बैशाख २०७६, मंगलवार १८:४८

काठमाडौं । पर्यटन व्यवसायी तथा नेपाल भ्रमण वर्ष–२०११ का संयोजक योगेन्द्र शाक्यले भ्रमण वर्ष–२०२० को दिशा स्पष्ट (डेस्टिनेसन क्लियर) गर्न सुझाव दिएका छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरे पनि कुन उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको र त्यसबाट समग्र नेपालले के फाइदा पाउछन् भन्ने.....

तेस्रो हिमालयन ट्राभल मार्ट जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने

तेस्रो हिमालयन ट्राभल मार्ट जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने

१० बैशाख २०७६, मंगलवार १८:४४

काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि ९ सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा.....