पूर्वाधार


पाँचथर पावर कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन, शुक्रबार बन्द हुदै

पाँचथर पावर कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन, शुक्रबार बन्द हुदै

१७ फाल्गुन २०७५, शुक्रबार ०९:०५

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) शुक्रबारसम्म मात्र निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको.....

भेरीबबई डाइभर्सनको सुरुङ खन्न अब ९०० मिटर मात्र बाँकी, चैतभित्र सकिने

भेरीबबई डाइभर्सनको सुरुङ खन्न अब ९०० मिटर मात्र बाँकी, चैतभित्र सकिने

१६ फाल्गुन २०७५, बिहीबार १०:३७

काठमाडौं । निर्माणधिन भेरीबबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९०० मिटर मात्र सुरुङ खन्न बाँकी छ । आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ११.१०० मिटर खन्ने काम सकिएको आयोजना निर्देशक सञ्जिब बरालले क्यापिटल नेपाललाई बताए । १ महिनाभित्र सुरुङको काम सकिने उनले.....

घलेम्दी जलविद्युत् आयोजना थप ६ महिना पर धकेलियो, २० करोड लागत बढ्ने

घलेम्दी जलविद्युत् आयोजना थप ६ महिना पर धकेलियो, २० करोड लागत बढ्ने

१६ फाल्गुन २०७५, बिहीबार ०८:५३

काठमाडौं । म्यादीको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माणधीन ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना थप ६ महिना पर धकेलिएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ गर्दा आयोजना तोकिएको समयभन्दा थप ६ महिना पर धकेलिने भएको हो । यसअघि फागुनभित्रै.....

तल्लो हेवाखोलाको बिजुली चैतदेखि

तल्लो हेवाखोलाको बिजुली चैतदेखि

१५ फाल्गुन २०७५, बुधबार ०८:००

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले निर्माण गरिरहेको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९८ प्रतिशत काम सकिएको छ । आउँदो चैतभित्र बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको विवरणमा.....

स्थानीय समुदायमार्फत हनुमानढोकास्थित आगम्छे मन्दिरको पुनर्निर्माण हुने

स्थानीय समुदायमार्फत हनुमानढोकास्थित आगम्छे मन्दिरको पुनर्निर्माण हुने

१४ फाल्गुन २०७५, मंगलवार १७:४०

काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् मन्दिरको पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । राष्ट्रिय पुनर्निर्माण.....

दोर्दीखोलाबाट मात्रै निजी लगानीमा ११८ मेगावाट बिजुली उत्पादन हुँदै

दोर्दीखोलाबाट मात्रै निजी लगानीमा ११८ मेगावाट बिजुली उत्पादन हुँदै

१४ फाल्गुन २०७५, मंगलवार १७:३०

लमजुङ । जिल्लाको दोर्दीखोलाबाट मात्रै ११८ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला करिडोरमा निजी लगानीमा ४ ओटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । डेढदेखि दुई वर्षभित्र यी आयोजना सम्पन्न भइसक्ने प्रवर्द्धकले बताएका छन् । निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्न आयोजनाको निर्माण तीव्र रुपमा.....

बेल्ट एन्ड रोड इनिसिएटिभसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बेल्ट एन्ड रोड इनिसिएटिभसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

१४ फाल्गुन २०७५, मंगलवार १७:२९

काठमाडौं । चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आज मङ्गलबारबाट सुरु भएको छ । समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बीआरआई परियोजना नेपालका लागि लाभदायी अवसर भएको र देश विकासका लागि यसबाट पछि हट्न नहुने.....

१३२ केभी मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी डबल सर्किट प्रसारण लाइन सञ्चालन

१३२ केभी मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी डबल सर्किट प्रसारण लाइन सञ्चालन

१४ फाल्गुन २०७५, मंगलवार १७:१६

काठमाडौं । मध्यमर्स्याङ्दी –दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालन (चार्ज)मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन संचालनमा आएपछि समग्र प्रसारण.....

माउन्टेन हाइड्रोले फागुन २३ देखि आईपीओ निष्कासन गर्ने, ८० हजार कित्तासम्म आवेदन दिन पाइने

माउन्टेन हाइड्रोले फागुन २३ देखि आईपीओ निष्कासन गर्ने, ८० हजार कित्तासम्म आवेदन दिन पाइने

१४ फाल्गुन २०७५, मंगलवार ०८:५४

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले फागुन २३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन.....

भूकम्पपीडितले घर बनाउन पाएनन्

भूकम्पपीडितले घर बनाउन पाएनन्

१३ फाल्गुन २०७५, सोमबार १४:१८

चितवन । झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि दुई लाख रूपैयाँसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको.....