काठमाडौं : नेपाल टेलिकमले प्रदेश १, २ र ३ का राष्ट्रिय राजमार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा ५ कम्पनीलाई दिने भएको छ । टेलिकमले फाइबर र इक्युपमेन्ट गरी ५ कम्पनीलाई झन्डै ४ अर्ब रुपैयाँमा ठेक्का दिने भएको हो । गोरखाको आरुघाटदेखि पूर्व पाँचथरको चियोभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गमा.....
काठमाडौं । कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको छ । इनरुवा नगरपालिका स्थित विभिन्न सडक, सौर्यबत्ती, नबनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित सङ्घीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण.....
काठमाडौं । सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट २ को बाँकी काम अष्ट्रियाको एन्ड्रिज हाइड्रोले पूरा गर्ने भएको छ । लट २ को बाँकी काम पूरा गर्न प्रवर्द्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेड, हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच.....
काठमाडौ । यो वर्ष विभिन्न स्थानमा १०० ओटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा पुल निर्माण गर्ने लक्ष्य लिएको हो । अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । यो वर्ष निर्माण गरिने पुलमध्ये.....
काठमाडौं : अध्यागमन विभागले नेपाल आउने र नेपालबाट बाहिर जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक विवरण राख्ने तयारी गरेको छ । विभागले बुधबार पत्रकार सम्मेलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अध्यागमन डेस्कलाई स्तरोन्नति गर्दै आउने वर्षदेखि बायोमेट्रिक विवरण राख्ने उपकरण जडान गर्न लागिएको.....
काठमाडौं । लुम्बिनीमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम ७० प्रतिशत सकिएको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रालयनजिक बनिरहेको उक्त चार्जिङ स्टेसनका मेसिन तथा उपकरणहरु आइसकेको कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए । १४ करोड रुपैयाँको लागतमा निर्माण.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पाँचथर पावर कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षदेखि नाफा गर्ने भएको छ । कम्पनीले आगामी आर्थिक वर्षमा ८ करोड ८१ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यो वर्षदेखि नाफा गर्ने जानकारी.....
काठमाडाैं । संघीय संसद अन्र्तगतको प्राविधिक तथा विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको शुक्ष्म अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले २१ ओटा गौरवका आयोजनाले गरेको सम्पादित कार्यलाई शुक्ष्म रुपमा अनुगमनलाई अघि बढाउन निर्देशन दिएको हो । पछिल्लो.....
काठमाडौँ : सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करिब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना (२ दशमलव ४० मेगावाट) का लागि ३ दशमलव ४९ हेक्टर, उदयपुरमा चुनढुङ्गा उत्खननका.....
ललितपुर : कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर.....