दमौली । एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ । विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो.....
रसुवा : सोमबार अवरुद्ध भएकाे पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट.....
ललितपुर : कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सातवटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए । अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि काम शुरु.....
काठमाडौं : पूर्व–पश्चिम विद्युतीय रेलको बुटवलदेखि गड्डाचौकीसम्म बन्ने रेलमार्ग निर्माणको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । चार ओटा तहमा बनाइने रेलमार्गको डीपीआर झन्डै अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ । बुटवल—लमही, लमही—कोहलपुर, कोहलपुर–सुख्खड, सुख्खड–गड्डाचौकी.....
काठमाडौं : गण्डकी प्रदेशले होमस्टे निर्माण गर्न ३० करोड रुपैयाँ विनियोजन गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले करिब ३ सय होमस्टे निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ । चालू आवभित्र निर्माण सुरु गर्ने उद्देश्यका.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित अपी पावर कम्पनी लिमिटेडले जलविद्युत् र सोलार गरी ६६ मेगावाट क्षमताका १० आयोजना निर्माण गर्ने भएको छ । यसमध्ये कम्पनीले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यस आर्थिक वर्षभित्र आयोजना सम्पन्न हुने कम्पनीले जनाएको.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्सट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको.....
काठमाडाैं । निर्माण व्यवसायीहरुले ठेक्का संझौतामा तोकेको समयमा काम सम्पन्न नगरी अनावश्यक रुपमा योजना लम्बाउने गरेको आरोप लागि रहेको बेला सुनसरीका दुइओटा पुल भने निर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएका छन् । रसुवा कन्ट्रक्शन कम्पनीले ठेक्का लिएका सुनसरीको धरानबाट चतरा, गाइघाटहुँदै हेटौडा.....
भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने तथ्याङ्क छ । १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख.....
काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ खर्चेर जयनगर—कुर्थामा आफ्नै रेल सञ्चालन गर्ने गरी योजना अघि बढाएको छ । आगामी ४ महिनाभित्र ३४ किलोमिटर दूरीको जयनगर—कुर्थामा रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । कुल ६९ किलोमिटरको जनकपुर—बर्दिबास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको रेलमार्ग यसअघि.....