काठमाडौ । सामाजिक सुरक्षा योजनाको कार्यान्वयन र सूचिकरण प्रक्रियामा नेपाल उद्योग बाणिज्य महासघं (एफएनसीसीआई) ले १९ वटा अस्पष्टता औल्याएको छ । महासंघकी अध्यक्ष भवानी राणाले ती अस्पष्टता रहेकै कारण धेरै उद्योगी, व्यवसायीहरुले सामाजिक सुरक्षा कोषमा दर्ता नभएको बताएकी छिन् । मंगलबार आयोजित एक कार्यक्रममा.....
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउने माओवादीको विप्लव समूहलाई कानुनबमोजिम नियन्त्रणमा लिने बताएका छन् । हिंसा र बिस्फोट गर्दै हिड्नेसँग सरकारले वार्ता नगर्ने पनि उनले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा विप्लव समुहले गराएको.....
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालिम दिन आवश्यक रहेको बताएका छन् । ‘नेसनल युथ लिडरसीप समिट २०१९’लाई आज यहाँ सम्बोधन गर्दै उनले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र.....
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा.....
काठमाडौं । सरकारले सहसचिव माधव वेल्वासेलाई सचिवमा बढुवा गरेको छ । उनी जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिवका रुपमा कार्यरत थिए । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बेल्वासेलाई सचिवमा बढुवाको निर्णय गरेको हो । सिचाइ विभागको इन्जिनियर पदबाट सेवा प्रवेश गरेका बेल्बासेले करिब २० महिना महानिर्देशकको.....
काठमाडौं । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लिने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत प्रत्येक वर्ष नेपाली कामदार लिँदै आएको छ । कोरियाले यो वर्ष अहिलेसम्मकै बढी कामदार लिने तयारी गरेको छ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५०.....
काठमाडौं । सरकारले आउँदो साउनदेखि बेरोजगारलाई रोजगारी दिने भएको छ । न्यूनतम १०० दिन रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमले तयारी थालेको छ । रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन कार्यक्रमले बेरोजगार युवायुवतीलाई भनेको छ । आफू बसोबास गरेको स्थानीय तहको वडा कार्यलयमा बेरोजगार व्यक्तिको सूचीमा.....
काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन्। जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन्। आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि.....
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती अज्ञात समुहले बम पड्काए क्षती पुराएपछि वैदेशिक रोजगार व्यवसायीहरुले घटनाको कडा रुपमा निन्दा गरेका छन् । शनिबार विहान संघमा आबद्ध व्यवसायीहरुको भेलाले अध्यक्ष गुरुङको घरमा भएको शक्तिशाली बम विस्फोटको भत्र्सना गर्दै आइतबार.....
काठमाडौं । देशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समुहले गराएको बम बिष्पोटबारे नेपाली सेनाको सहयोगमा प्रहरीले अनुसन्धान थालेको छ । शुत्रबार बेलुका करिव साढेँ सात बजेतिर गुरूङको घरमा अज्ञात समुहले बम बिष्फाेट गराएको थियो । गुरूङको गाडीलाई लक्षित गरी बम बिष्फाेट.....