समाचार


कृषिक्षेत्रलाई सम्मानजनक पेशाको रुपमा अघि बढाउनुपर्छः श्रेष्ठ

कृषिक्षेत्रलाई सम्मानजनक पेशाको रुपमा अघि बढाउनुपर्छः श्रेष्ठ

१३ फाल्गुन २०७५, सोमबार १७:०२

काठमाडौं । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिक्षेत्रलाई हेला र तल्लो दर्जाको पेशाभन्दा पनि सम्मानजनक पेशाको रुपमा विकास गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ‘अहिले कृषिक्षेत्रलाई अत्यन्त हेला र तल्लो दर्जाको पेशाको रुपमा हेरिदैं’ उनले थपे, ‘यसले समग्र अर्थतन्त्रमै.....

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

१३ फाल्गुन २०७५, सोमबार १३:५५

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी.....

छोराको कपाल काट्न भन्दै हिँडेका भुजु गाडीमा मृत फेला

छोराको कपाल काट्न भन्दै हिँडेका भुजु गाडीमा मृत फेला

१३ फाल्गुन २०७५, सोमबार ११:५३

काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका–८ आदर्श चोकका २६ वर्षीय निकेश भुजु गएको शुक्रबार झिसमिसे उज्यालोमा घरबाट छोराको कपाल काट्न भन्दै घरबाट निस्किए । साथमा पाँचबर्से छोरा राखेर आफ्नै गाडीमा घरबाट निस्केका भुजु दिउँसो आफ्नै गाडीमा मृत भेटिए । छोराको कपाल काट्ने र त्यसपछि साथी भेटेर आउने भन्दै घरका.....

मकवानपुरको राक्सिराङबाट १३७ किलो गाँजा बरामद, मालिक फरार

मकवानपुरको राक्सिराङबाट १३७ किलो गाँजा बरामद, मालिक फरार

१३ फाल्गुन २०७५, सोमबार ११:०५

काठमाडौं । प्रहरीले मकवानपुरबाट १ सय ३७ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार मकवानपुरको राक्सिराङ गाउँपालिका १ बाट उक्त गाँजा बरामद गरेको हो । राक्सिराङ गाउँपालिका १ ढुंखेलस्थित कुमार स्याङ्तानको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले.....

लेभान्तेमाथि रियलको संघर्षपूर्ण जित

लेभान्तेमाथि रियलको संघर्षपूर्ण जित

१३ फाल्गुन २०७५, सोमबार १०:०६

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्तेलाई २-१ ले हराएको छ। आइतबार भएको खेलमा रियलले दुवै गोल पेनाल्टीबाट गरेको थियो। उक्त पेनाल्टी गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा भएको थियो। खेलको ४३ औं मिनेटमा लुका मोड्रिचको क्रसलाई एनिस बार्धीले मुख बचाउन खोज्दा हातले लागेपछि पनि पेनाल्टी.....

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

१३ फाल्गुन २०७५, सोमबार १०:०५

सानफ्रान्सिस्को । बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिएका छन्। उनले आफू ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन्। ‘अमेरिकी सेक्यूरिटी एण्ड एक्चेन्ज कमिसन’ मा रहेको फाइल.....

शोभराजको कैद छुटबारे परमादेश

शोभराजको कैद छुटबारे परमादेश

१३ फाल्गुन २०७५, सोमबार ०८:००

काठमाडौँ । सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश.....

no-image

बहुला कुकुरले टोकेर दुहुना गाई मरे

१३ फाल्गुन २०७५, सोमबार ०७:५९

झापा।  झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् । वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा.....

भारतविरूद्काे अष्ट्रेलियाको रोमाञ्चक जित

भारतविरूद्काे अष्ट्रेलियाको रोमाञ्चक जित

१३ फाल्गुन २०७५, सोमबार ०७:०३

भारतविरुद्धको पहिलो टी–२० क्रिकेट अस्ट्रेलियाले ३ विकेटले जितेको छ । आइतबार राति भएको खेलमा १२७ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गरेको हो । अस्ट्रेलियालाई जित दिलाउन ग्लेन म्याक्सवेलले ५६ रन बनाएका थिए । डेरेक सटले ३७ रन बनाएर आउट भएका थिए । अन्त्यमा पेट कम्युन्स.....

चेल्सीलाई पाखा लगाउदै सिटीले जित्याे कारवाओ कपको उपाधि

चेल्सीलाई पाखा लगाउदै सिटीले जित्याे कारवाओ कपको उपाधि

१३ फाल्गुन २०७५, सोमबार ०७:०१

चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा म्यानचेष्टर सिटीले पेनाल्टी सुटआउटमा चेल्सीलाई ४–३ ले हरायो । सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका.....