समाचार


कलाकार प्रियङ्का कार्की र आयुष्मानले ६ ओटा महिलामैत्री शौचालय बनाउने

कलाकार प्रियङ्का कार्की र आयुष्मानले ६ ओटा महिलामैत्री शौचालय बनाउने

१४ फाल्गुन २०७५, मंगलवार १७:५२

काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयङ्का फाउन्डेसनका तर्फबाट प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच.....

कामना सेवा बैङ्ककोे ६८ औं शाखा जनकपुरमा

कामना सेवा बैङ्ककोे ६८ औं शाखा जनकपुरमा

१४ फाल्गुन २०७५, मंगलवार १५:१३

काठमाडौं । कामना सेवा बैङ्कको ६८ औं शाखा धनुषाको जनकपुरमा खुलेको छ । बैङ्कले जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फागुन १४ गते ६८ औं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको जनाएको छ । बैङ्कका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलेसंयुक्त रुपमा उक्त शाखाको शुभारम्भ.....

आमा मृत, छोराछोरी बेपत्ता

आमा मृत, छोराछोरी बेपत्ता

१४ फाल्गुन २०७५, मंगलवार १४:१७

खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई.....

अब सबै वडामा बर्थिङ सेन्टर

अब सबै वडामा बर्थिङ सेन्टर

१४ फाल्गुन २०७५, मंगलवार १२:२०

पोखरा : गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ ।यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५/७६ रु २० लाख विनियोजनसमेत गरेको छ । गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क.....

प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्याे : सभापति देउवा

प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्याे : सभापति देउवा

१४ फाल्गुन २०७५, मंगलवार ०८:४६

रसुवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारको हस्तक्षेप गरेको बताए । नयाँ शक्ति नेपाल रसुवाको काँग्रेसमा एकता कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाई वर्तमान सरकारले हस्तक्षेप गरेको बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता.....

आवश्यकता पर्दा मलाई मेसीले सक्दाे सहयोग गरे- नेइमार

आवश्यकता पर्दा मलाई मेसीले सक्दाे सहयोग गरे- नेइमार

१४ फाल्गुन २०७५, मंगलवार ०८:३२

एजेन्सी । ब्राजिली स्टार नेयमारले अर्जेन्टिनाका लियोनल मेसीप्रति ठूलो सम्मान रहेको बताएका छन्। हाल फ्रेन्च क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेलिरहेका उनले बार्सिलोनामा रहदाँ मेसीले आफूलाई स्पेनिस क्लबमा फैलन गरेको मद्धतको खुलेर प्रशंसा गरेका छन्। नेयमारले बार्सिलोनामा चार वर्ष बिताएका थिए । उनले.....

डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा वृद्धि

डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा वृद्धि

१४ फाल्गुन २०७५, मंगलवार ०८:००

डडेलधुरा । डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको हो। आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक.....

पुलिसलाई हराउँदै तिलोत्तमा गोल्डकपको उपाधि दाफिन्स क्यामरुनले जित्यो

पुलिसलाई हराउँदै तिलोत्तमा गोल्डकपको उपाधि दाफिन्स क्यामरुनले जित्यो

१३ फाल्गुन २०७५, सोमबार २२:५४

वुटवल । यहाँ सञ्चालित तिलोत्तमा गोल्डकपको २१औँ संस्करणको आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबको टोलीलाई विदेशी पाहुना टिम दाफिन्स एफसी क्यामरुनले १–० को अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि.....

चरेशसहित पक्राउ

चरेशसहित पक्राउ

१३ फाल्गुन २०७५, सोमबार १७:५१

वीरगंज । प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गइरहेका बेला चेकजाँच गर्दा निज मियाँले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव.....

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

१३ फाल्गुन २०७५, सोमबार १७:२६

अछाम । मेल्लेख गाउँपालिकामा गाडीसहित स्थानीय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेवी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो । करिब दुई लाख ५० हजार रूपैयाँ मूल्यबराबरको.....