आएरल्याण्डविरुद्धको तेस्रो टी–२० क्रिकेट पनि अफगानिस्तानले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तान ३२ रनले विजयी भएको हो । योसँगै अफगानिस्तानले सिरिज ३–०ले क्लिनस्वीप गरेको छ । २११ रनको लक्ष्य पछ्याएको आएरल्याण्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो । आएरल्याण्डका.....
चितवन । जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधीमाथि तत्काल निगरानी गरी अनुसन्धान तीव्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता.....
काठमाडौं । अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा धेरै कीर्तिमान बनेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले हराउँदै तीन खेलको शृंखला २-० ले जितेको छ। शनिबार देहरादुनस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर.....
मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता.....
पोखरा । पोखरामा शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनामा ललितपुर महानगरपालिका–७ बागडोलका २९ वर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ। सोलो पाइलट मैनाली पोखरा–१८ साराङ्कोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी.....
वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन्। सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । राउटे समुदायको संरक्षण.....
सिञ्जा । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हुँदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा.....
पेरिस । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। गए राति भएको खेलमा पिएसजीले निम्सलाई ३-० गोल अन्तरमा हराउँदै २५ औं खेलसम्म पनि अपराजित यात्रा कायमै राखेको छ। पिएसजीको सहज जितमा केलिएन एम्बाप्पेले दुई गोल गरे। यो सागै उनले लिग वानमा ५० गोल पुरा गरेका छन्।.....
कप्तान लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले हराएको छ। घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो। खराव लयमा रहेको सेभियाले ला लिगामा पछिल्लो पाँचमध्ये.....
जनकपुरधाम । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्दद्वारा.....