समाचार


‘ऊर्जा र पर्यटन नेपालको विकासका बाहक’

‘ऊर्जा र पर्यटन नेपालको विकासका बाहक’

१० फाल्गुन २०७५, शुक्रबार ०५:००

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाकी विदेशमन्त्री करिन कनिसलले नेपालको आर्थिक उन्नयनका निम्ति जलविद्युत् उत्पादन नै प्रमुख माध्यम बन्नसक्ने बताएकी छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय.....

नेपालको विकासमा बेलायतको चासो

नेपालको विकासमा बेलायतको चासो

१० फाल्गुन २०७५, शुक्रबार ०४:५९

काठमाडौं । बेलायतको भ्रमणमा रहेका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन्। नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहेका उनीसँग आज त्यहाँको संसद् हाउस अफ.....

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

९ फाल्गुन २०७५, बिहीबार १३:२८

काठमाडौं । ​काठमाडौं महानगरपालिका -३२ कोटेश्वरमा प्रहरीलाई नगद १ सय रूपैयाँ दिन खोज्ने पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्लेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई ना.६ ख ५९४२ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक वाग्लेले उक्त रकम.....

बालिका बलात्कारको मुद्दा मुल्तबीमा

बालिका बलात्कारको मुद्दा मुल्तबीमा

९ फाल्गुन २०७५, बिहीबार १०:५५

सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद्धको मुद्दा मुल्तबीमा.....

नेपाललाई १२५ रनको लक्ष्य

नेपाललाई १२५ रनको लक्ष्य

९ फाल्गुन २०७५, बिहीबार १०:२८

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रीय प्रतियोगितामा थाइल्यान्डले नेपाललाई १२५ रनको लक्ष्य दिएको छ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत बिहिबार टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले ७ विकेटको क्षतिमा १२४ रन बनाएको हो। उसका लागि.....

सयौँ युवालाई गाउँमै रोजगारी, भन्छन्- विदेश जानै परेन

सयौँ युवालाई गाउँमै रोजगारी, भन्छन्- विदेश जानै परेन

९ फाल्गुन २०७५, बिहीबार १०:०२

पाल्पा। बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ। वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ । कालीगण्डकीका विभिन्न.....

बाबुको सम्झनामा पौडेलद्वारा क्याम्पसलाई १० लाख सहयोग

बाबुको सम्झनामा पौडेलद्वारा क्याम्पसलाई १० लाख सहयोग

९ फाल्गुन २०७५, बिहीबार ०९:०६

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडलले गृह जिल्लामा आफ्ना बाबुको स्मृतिमा कृष्णगण्डकी क्याम्पसमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बलेवा महोत्सवको अवसरमा समाजसेवी पौडेलले आफ्ना बाबु भिमनाथको सम्झनामा बुधबार बागलुङ नगरपालिका वडा नं ११ नारायणस्थनमा रहेको क्याम्पसलाई १० लाख एक.....

क्यान्सररोगीलाई आवश्यक पर्ने झोला उत्पादन नहुँदा समस्या

क्यान्सररोगीलाई आवश्यक पर्ने झोला उत्पादन नहुँदा समस्या

९ फाल्गुन २०७५, बिहीबार ०८:११

चितवन । मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोेस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार यहाँ सम्पन्न.....

बागलुङ दुर्घटनामा चालकको लापरबाही

बागलुङ दुर्घटनामा चालकको लापरबाही

९ फाल्गुन २०७५, बिहीबार ०८:०५

बागलुङ ।  चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ। ध १ ज ७९१ नम्बरको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो। अत्याधिक भार, सिकारू चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक.....

पाकिस्तानी कैदीको भारतको जेलमा ढुङ्गाले हानीहानी हत्या

पाकिस्तानी कैदीको भारतको जेलमा ढुङ्गाले हानीहानी हत्या

९ फाल्गुन २०७५, बिहीबार ०८:००

भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् । पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए। जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ । पुलिसका अनुसार.....