लुम्बिनी । म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित.....
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडसँग युभेन्टस २-० ले पराजित भएको छ। एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले अधिकांश समय बल नियन्त्रण गरे पनि गोल गर्ने केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा हार ब्यहोर्नु पर्यो। पहिलो हाफ गोलरहित.....
म्यान्चेस्टर सिटीले अत्यान्त प्रतिश्पर्धात्मक खेलमा एफसी साल्केलाई ३-२ गोल अन्तरमा हराएको छ। शाल्केको मैदानमा १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन सर्जियो अग्यूरो, लोरी साने र रहिम स्ट्रलिङले एक एक गोल गरे । शाल्केका नबिल बेन्टालेबले दुवै गोल पेनाल्टीमा गरे। १० खेलाडीमा समेटिएको सिटीको जितमा रहिम.....
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको विशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको.....
बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा.....
वीरगन्ज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताएका छन्। नेपाली काङ्ग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी.....
वुटवल। उत्कृष्ट प्रदर्शन गर्दै दाफिन्स एफ सी क्यामरुनले रुपन्देहीमा आयोजित तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । दाफिन्सले बुधबार भएको खेलमा झापा ११ लाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल.....
काठमाडौं । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजान लागिएका १७९ जना नेपाली महिला र पुरूषलाई बुधबार उद्धार गरी काठमाडौं ल्याइएको छ। मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्याइएको आशङ्का गरिएका ३२ पुरूष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल.....
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा देखिएका समस्या र वास्तविक किसानको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिदै मन्त्री खनालले कृषि क्षेत्रमा समस्या धेरै रहेको र महत्व कम दिएकाले.....
काठमाडौं । यौन दुर्व्यवहार लागेका त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साह निलम्बनमा परेका छन्। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो। बुधबार बसेको परिषदको आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय.....