समाचार


छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

७ फाल्गुन २०७५, मंगलवार १३:२२

महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज.....

बैतडीमा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

बैतडीमा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

७ फाल्गुन २०७५, मंगलवार १०:३१

बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी.....

आगामी तिहारमा मारुती सुजुकीले लन्च गर्दैछ नयाँ अल्टो कार, यस्ता छन् विशेषता

आगामी तिहारमा मारुती सुजुकीले लन्च गर्दैछ नयाँ अल्टो कार, यस्ता छन् विशेषता

६ फाल्गुन २०७५, सोमबार १७:३७

एजेन्सी, ६ फागुन । मारुती सुजुकीले नयाँ अल्टो कार बजारमा ल्याउने भएको छ । आफ्नो एन्ट्री लेबल हैचव्याक नम्बर वान सेलिङ कार अल्टोलाई नयाँ स्वरुपमा लन्च गर्ने तयारी हो । कम्पनीको नयाँ अल्टोलाई नयाँ सुरक्षा मापदण्डका आधारमा ल्याइने छ । अल्टो पुरानो नयाँ अल्टोभन्दा अग्लो हुनेछ र रेनो क्विडको लुक्समा मिनी.....

विषादी प्रयोग नगर्न आग्रह गर्दै कलाकारहरु खेतबारीमा

विषादी प्रयोग नगर्न आग्रह गर्दै कलाकारहरु खेतबारीमा

६ फाल्गुन २०७५, सोमबार १६:५३

काठमाडाैं । ‘विषादीको ओइरो, रोगीहरुको धुइरो क्यान्सरले हामीलाई सताउने’ यो कुनै चलचित्रमा गाईको गीत होइन । विषादी प्रयोग न्यूनिकरण गरौ भन्दै किसानहरुलाई जनचेतना अभिबृद्धि गर्नका लागि नाटक प्रदर्शनमा जुटेका रङ्गकर्मीहरुले किसान तथा उपभोक्ताहरु माझ गाएको गीत हो । पछिल्लो समयमा तरकारीबालीमा बढ्दै गईरहेको.....

मुकेश अम्बानीको फाउन्डेसनले कस्मिर आतंक मारिएकाका सन्तानलाई शिक्षा र रोजगारी दिने

मुकेश अम्बानीको फाउन्डेसनले कस्मिर आतंक मारिएकाका सन्तानलाई शिक्षा र रोजगारी दिने

६ फाल्गुन २०७५, सोमबार १६:२६

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स फाउण्डेशनले पुल्वामा काश्मिर आतंकी हमलामा मारिएका सिआरपिएफ जवानहरुका सन्तानहरुको शिक्षा र रोजगारको जिम्मेवारी लिने बताएको छ । शहिदहरुप्रति कृतज्ञतास्वरुप रिलायन्सले हमलामा मारिएका जवानहरुका सन्तानको शिक्षा, रोजगारी र जिविकाको पूर्ण जिम्मेवारी.....

no-image

सडक दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार १५:०९

काठमाडौं । गत माघ ११ गते बारामा सडक दुर्घटनामा परी घाइते भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार निधन भएको हो । प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको १ झ १६३३ नम्बरको स्कर्पियो जिप.....

सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल अस्वस्थ

सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल अस्वस्थ

६ फाल्गुन २०७५, सोमबार १३:१७

धनगढी : प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य भएका छन् । उनलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्तकोषको मात्रामा कमी र मिर्गौलामा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिए । प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको.....

पर्यटन महोत्सवको तयारी पूरा

पर्यटन महोत्सवको तयारी पूरा

६ फाल्गुन २०७५, सोमबार १२:३४

साँखु : काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस पर्यटन महोत्सवमा विभिन्न.....

गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

६ फाल्गुन २०७५, सोमबार १२:२०

बैतडी : गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ । पाटनको सेरोको.....

स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे

स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे

६ फाल्गुन २०७५, सोमबार १२:१६

पाल्पा : रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । यहाँका स्थानीयवासीको रु २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका.....