काठमाडौं । नेपाली सेनाले सैनिक जङ्गी अड्डालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाले शुक्रबार मुख्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेका हुन् । प्रधानसेनापति थापाले.....
काठमाडौँ । ‘परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने’ भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिब दुई सय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त.....
जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा छ । चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा.....
बर्दिवास : महोत्तरीमा जिल्ला समन्वय समिति महोत्तरीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेपछि यहाँका निर्माण कार्य प्रभावित हुने भएका छन् । सडक, भवन, पुलपुलेसा र सिँचाइ आयोजनासहित सर्वसाधारण नागरिकका निर्माण कार्य समितिको निर्णयले प्रभावित भएको हो । जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले सञ्चालन.....
काठमाडौं । राजधानीको सुनधारास्थित व्यापारिक भवन काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने भएको छ । कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाउन लागेको हो । कोषले काठमाडौं मल आफैले सञ्चालन गर्न लागेको कोषका प्रशासक तुलसी गौतमले बताए । डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि.....
तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हँुदा पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीया मोती विक आगोले जलेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको.....
काठमाडौं । चितवन प्रहरीले २३ जुवाडेलाई पक्राउ गरी ९ लाख ३३ हजार रुपैयाँ बरामद गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट बिहीबार राति जुवा खालमा छापा मारी २३ जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विषेश सूचनाका आधारमा प्रहरी टोलीले जुवा खालमा.....
जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी.....
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाएका छन् । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रवासीलाई सम्बोधन गर्दै उनले भने, “सरकार निष्ठापूर्वक काम गर्दैछ । यो.....
इस्तानबुल । टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहसँग आबद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरिएको टर्कीको प्रहरीले बिहीबार जानकारी दिएको छ । बुर्सा सहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती सन्दिग्ध आईएस लडाकू पक्राउ परेका थिए ।.....