एजेन्सी । महिन्द्रा कम्पनीले आफ्नो नयाँ लन्च एक्सयुभि थ्री हन्ड्रेड को इलेक्ट्रिक र सीएनजी वैरियन्ट बजारमा ल्याउने तयारी गर्दैछ । एक्सयुभि थ्री हन्ड्रेडको सीएनजी भर्जन पेट्रोल इन्जिन मोडलमा आउनेछ । इलेक्ट्रोनिक भर्जन भने यस वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातमा लन्च हुनेछ । नयाँ रिपोर्टको अनुसार.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६० हजार रुपैयाँ घुससहित कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इञ्जिनियर हृदयराज बजगाईलाई पक्राउ गरेको छ । सेवाग्राहीबाट घुस लिदै गरेका बेला सव इञ्जिनियर बजगाईंलाई आइतबार दिउँसो कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो । कलभर्ट निर्माण उपभोक्ता.....
काठमाडौं । औद्योगिक व्यापार तथा प्राङ्गारिक कृषि मेला हुने भएको छ । फागुन २३ देखी २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला हुने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले वार्षिकरुपमा आयोजना गर्दै आएको.....
धुलिखेल । नेपाल निर्माण व्यवसायी महासङ्घको एसोसिएट सदस्य समन्वय कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । काभ्रेको धुलिखेलमा सम्पन्न नवौं राष्ट्रिय भेलाबाट पदाधिकारीसहित सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएको महासङ्घले जनाएको छ । भेलाले सह–सहंयोजक रामजी पन्त (मुकेश), सचिव नवराज श्रेष्ठ,.....
रामपुर । पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् । रामपुर बेझाडस्थित रामतुलसी.....
अत्तरिया । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले मालपोत कार्यालय कैलालीले यो प्रणाली लागू गरेको हो । अनलाइन प्रणालीको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री.....
काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने.....
गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि ७० लाख रूपैयाँ सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म ७० लाख रूपैयाँ.....
काठमाडौं । सप्तरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान सप्तरीको कृष्णसवरणस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १६५१ नम्बरको मैदा बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परी बारा निजगढ नगरपालिका.....
काठमाडौ । पश्चिमी वायुको प्रभावले शनिबार देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए.....