समाचार


भारतीय पक्राउ

भारतीय पक्राउ

१५ माघ २०७५, मंगलवार ११:४२

राँझा । नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले.....

जङ्गली हात्तीले गर्यो घरमा तोडफोड

जङ्गली हात्तीले गर्यो घरमा तोडफोड

१४ माघ २०७५, सोमबार १३:२२

राजविराज : कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याएको छ । जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिए । कोशी टप्पु वन्यजन्तु.....

सुरु भयो क्यान्सर अस्पताल सम्भाव्यता अध्ययन

सुरु भयो क्यान्सर अस्पताल सम्भाव्यता अध्ययन

१४ माघ २०७५, सोमबार १३:०१

सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ । क्यान्सर अस्पताल.....

वर्षाले १० करोडको इँटामा क्षति पुर्यायो

वर्षाले १० करोडको इँटामा क्षति पुर्यायो

१४ माघ २०७५, सोमबार १२:४८

नारायणपुर : केही दिनदेखि परेको वर्षाका कारण दाङको इँटा उद्योगमा ठूलो नोक्सान भएको छ । पोल्नका लागि बनाइएका कच्ची इँटा पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको दाङ, देउखुरी इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रोम वलीले जानकारी दिए । वर्षाका कारण जिल्लाका ३२ इाटा उद्योगमा करीब रु १० करोड बराबरको काचो.....

आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

१४ माघ २०७५, सोमबार ११:२२

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट (पटुवा) गोदाममा आगलागी हुँदा करिब एक करोड ३८ लाख रूपैयाँको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, पाँच हजार मन जुट (सनपाट पटुवा) जल्नाका साथै गोदाममा समेत.....

घुस खाने अख्तियारकै प्रहरी पक्राउ

घुस खाने अख्तियारकै प्रहरी पक्राउ

१४ माघ २०७५, सोमबार ११:११

काठमाडौं । मुद्दा मिलाइ दिने भन्दै सेवा ग्राहीसँग घुस खाने अख्तियारमै कार्यरत प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक असई जन्म अधिकारीलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । अधिकारीले ४ लाख घुस खाएको प्रमाण भेटेपछि पक्राउ.....

होसियार, सेफ्टी पिनमा पर्नुहोला !

होसियार, सेफ्टी पिनमा पर्नुहोला !

१३ माघ २०७५, आईतवार १७:०२

काठमाडौं : करिब ३ महिनाअघि काठमाडौंकोे डल्लु क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनमा एक युवाले आपत्तिजनक भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरे । एक जना युवतीलाई लक्षित गर्दै ती युवाले गरेको हर्कत सामाजिक सञ्जाल हुँदै पत्रपत्रिकामा समेत भाइरल भयो । ती युवाको प्रहरीले अहिले खोजी गरिरहेको छ । महानगरीय.....

no-image

पाइप फुट्दा आवागमनमा बाधा

१३ माघ २०७५, आईतवार १४:३५

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल मूल सडकमा खानेपानीको ठूलो पाइप फुट्दा सवारी आवागमनमा बाधा पुगेको छ । एक साताअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्ने थोक प्रणालीको पाइप बिच्छयाउँदा राम्रोसँग नपुरिएका कारण.....

दुर्घटनामा परेका प्रजिअ भट्टराईलाई काठमाडौं ल्याइयो

दुर्घटनामा परेका प्रजिअ भट्टराईलाई काठमाडौं ल्याइयो

१३ माघ २०७५, आईतवार १४:००

काठमाडौं : बारामा शनिबार साँझ भएको सडक दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ । प्रजिअ भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कोर्पियो शनिबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका.....

पहिरोले पुरिएर दुई जना बेपत्ता

पहिरोले पुरिएर दुई जना बेपत्ता

१३ माघ २०७५, आईतवार १२:५४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् । गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर.....