दमौली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उनले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताए । एकतालाई टुङ्गोमा.....
डोटी : जिल्लाको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढी बस सेवा शुरु गरेको छ । अछामको चौखुट्टेदेखि सदरमुकाम सिलगढीसम्मका लागि दुई बस सञ्चालन गरिएका छन् । बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । बिहान, दिउँसो र बेलुका गरेर बस सेवा सञ्चालन.....
बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करिब ११ लाख ५० हजार रूपैयाँबराबरको अन्नपात, भाँडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा नौ लाख रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय.....
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । आइतबार बिहान राजधानीका विभिन्न क्याम्पसबाहिर विरोध¥याली निकालेर प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेविसङ्घका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको.....
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराइ सवार उक्त गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको २ नम्वर प्रदेश प्रहरी प्रमुख डीआइजी.....
काठमाडौं : काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाको कार्यालय कहाँ स्थापना गर्ने भन्ने वैकल्पिक व्यवस्था नभएसम्म नेपाल आयल निगमको भवन खाली गर्न नसकिने प्रहरीले जनाएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पमा हनुमानढोकास्थित प्रहरीको भवन चर्किएर बस्न नहुने भएपछि काठमाडौं प्रहरी र महाशाखाको कार्यालय टेकुस्थित.....
पोखरा : पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानुनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गरेका थिए । सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको.....
काठमाडौं : जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै आएका रञ्जीत.....
परासी : विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान.....
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा बैङ्किङ बनाउने विषयमा सहमति भएको छ । नेपाल र भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) को छैटौं बैठकमा ऊर्जा बैङ्किङ बनाउने विषयमा सम्झौता भएको हो । अब ४५६ मेगावाटकको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि वर्षादमा बढी भएको बिजुली भारतले किन्ने र सुख्खायाममा.....