कामठाडौं । दाङमा घाँस काट्न जंगल गएकी महिलाको रुखबाट लडेर मृत्यु भएको छ । दाङको गडवा गाँउपालिका ५ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय देवी गिरीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार साँझ घाँस काट्दै गरेका बेला गिरीको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले.....
काठमाडौं । चिसोका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १५ भुइँखेलस्थित सडक किनारामा अन्दाजी ४० वर्षीय एक पुरुष मृत फेला परेका छन् । बुधबार बेलुकी सडक छेउमा मृत फेला परेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टमकालागि शिक्षण अस्पताल लगिएको प्रहरीले.....
बेनी । मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा.....
रसुवा । रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका लाङटाङ, चन्दनबारी, गतलाङ, थुमनको नाकथली, यार्साको माथिल्लो भेकलगायत क्षेत्रको जनजीवन बढी कष्टकर.....
काठमाडौं : भ्रष्टाचार गरेको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जाजरकोट दशेरा–७ र ८ मा रहेको ओग्ले अम्राइपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनाराम जैसीले वनको आम्दानीमा भ्रष्टाचार गरेको भन्दै.....
काठमाडौं : घरको नक्सापास गराउँदा घुस लिने दुई जना इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नपकडीका इन्जिनियर कपिल अर्याल र सब इन्जिनियर लक्ष्मण ढुङ्गानाविरुद्ध आयोगले बुधबार विशेषमा मुद्दा दायर गरेको हो । घरको नक्सापास.....
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु.....
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा बसिरहेको भवन खाली गरिदिन नेपाल आयल निगमले पत्राचार गरेको छ । २०७२ बैशाख १२ गतेको भूकम्पमा हनुमानढोकास्थित प्रहरीको भवन बस्न नहुने भएपछि महाशाखा र परिसरको कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको घरमा सारिएको थियो । हाल प्रहरीले प्रयोग.....
वीरगञ्ज । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको हो । नापतौल ऐन २०२५ को दफा ३० को १ बमोजिम ती पेट्रोलपम्प सञ्चालकलाई १० दिनदेखि तीन महिनासम्मको कैद.....
रुकुम : चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व)को उच्च हिमाली बस्तीमा हिमपात हुँदा जनजीवन कष्टकर बन्दै गएको हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र भूमे.....