काठमाडौं । एपी फुट वेयर एण्ड एसोसोरिज सञ्चालनमा आउने भएको छ । जावलाखेलमा सञ्चालनमा आउने उक्त फुट वेयरले आधुनिक डिजाइनका फेसनेवल फुट वेयर लगायत लेडिज ब्याग, पर्स, ट्रली, अफिसियल ब्याग उपलव्ध हुनेछ । युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आउन लागेको यस स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता,.....
काठमाडाैं । संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले स्वदेशी निर्माण कम्पनीमार्फत नै मेलम्चीको बाँकी काम पुरा गर्न सरकारलाई सुझाव दिएको छ । विहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्चीको काम पुरा गर्ने गरी नेपाली निर्माण कम्पनीलाई जिम्मा दिनुपर्ने समितिले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई.....
काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरीमा भर्ना भएकी प्रहरी हवल्दार चन्द्रा भण्डारीविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार भण्डारीले प्रहरी सेवामा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै विषेश अदालतमा.....
काठमाडौं । सङ्क्रमणकालीन न्यायबारे गम्भीर बन्न युरोपियन युनियनले सरकारलाई आग्रह गरेका छन् । नेपालस्थित युरोपियन युनियनले एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायबारे जनतालाई प्रस्ट पार्न आग्रह गरेको हो । द्वन्द्वको घाउ निको पार्न सरकारले जनताको विश्वास जित्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । सत्य.....
चितवन ः जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५,.....
रोल्पा ः रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा.....
काठमाडौं : वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा.....
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषी तथा वन मन्त्रालयका अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकाबन्दीको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले विहिवार सिंहदरवारस्थित उर्जामन्त्रालयमा.....
बैतडी हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत्.....
कामठाडौं । सामान्य बिवादमा सर्वसाधारणलाई कुटपिट गर्ने एक प्रहरी निलम्बनमा परेका गरेका छन् । बागलुङ गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी.....