काठमाडौं : आफूलाई भूपी जर्नेल बताउँदै ठगिहिँड्ने काठमाडौं भाटभटेनी–४ का मदनजङ्ग शाहलाई प्रहरीले भाटभटेनीस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनले सोमबार समातेको हो । प्रहरीले उनलाई ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । शाहले एमबीबीएसमा नाम निकालिदिने भनेर.....
काठमाडौं । काठमाडौंको टुँडिखेल वरिपरि हुर्किएका बिरुवा र बिरुवा मरेका ठाउँमा भएका ‘ट्री गार्ड’ हटाइएका छन् । जुद्ध वारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो । यस क्रममा पहिलो दिन ३५ ओटा दोस्रो दिन ४४ र तेस्रो.....
काठमाडौं । सरकारले परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असन्तुष्टि व्यक्त गरेको छ ।आयोगको सोमबार बसेको बैठकले संवैधानिक निकायका आयुक्त एवम् सदस्यहरुको मर्यादाक्रम संवैधानिक प्रमुखहरुको लगत्तै राख्ने व्यवस्था गर्न सुझाव दिएको छ । आयोगले जारी गरेको विज्ञप्तिमार्फत नयाँ.....
ललितपुरको भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत रहेको छ । जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास).....
काठमाडौं । नेपाली युवतीलाई भारत हुँदै विभिन्न खाडी मुलुकमा तस्करी गर्ने समूहका नाइके ओखलढुङ्गाका लोप्साङ लामालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामालाई प्रहरीले पानीमुनीबाट पक्राउ गरेको हो । राम्रो जागिरको प्रलोभनमा भारतको राजधानी दिल्ली.....
भक्तपुर : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको.....
काठमाडौं । साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्वदेशी चिनि उद्योगबाट ३० हजार टन चिनि खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । स्वदेशी चिनिको मुल्य बढ्ने देखेपछि मागअनुसार आपूर्ति व्यवस्थापन गर्न चिनि खरिद गर्न लागिएको कर्पोरेसनले जनाएको छ । अहिले साल्ट्रको डिपोमा १२ हजार मेट्रिक टन चिनी स्टक छ । तर, जुनसुकै.....
काठमाडौं । फुल्चोकी घुम्न जाँदा जङ्गलमा बेपत्ता ३ जनालाई प्रहरीले उद्धार गरेको छ । आइतबार दिउँसो फुल्चोकी घुम्न गएका दुई जना किशोरी तथा एक जना किशोर बेपत्ता भएका थिए । फुल्चोकी घुम्न भनेर काठमाडौंबाट हिँडेका नुवाकोट घर भई हाल नयाँबजार काठमाडौं बस्ने वर्ष १८ की मल्लिका तामाङ, सोही ठाउँकी १७ वर्षीया मुस्कान.....
काठमाडाैं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन उपस्थिती देखिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पोले जलविद्युत क्षेत्रका बारेमा विविध आयाममा टेवा पुर्याउने विश्वास आयोजकको छ । स्वतन्त्र.....
काठमाडौं । कास्कीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अभियानै सञ्चालन गरी ३ जना चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका.....