काठमाडौं । कैलालीको अत्तरियामा शनिबार साँझ ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । ग्याङ फाइटमा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सेनाका अनुसार मृतक भट्टको छाती र पेटमा धारिलो हतियारको घाउ छ । ग्याङ.....
काठमाडौ । मलेसियामा एक नेपालीको छुरा हानी हत्या भएको छ । मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको झगडामा ललितपुरका इन्द्र तामाङको हत्या भएको हो । तामाङसँगै झापाका लालबहादुर लिम्बु घाइते भएको मलेसियन प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका लिम्बुको.....
काठमाडौं । प्रहरीले दाङबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शनिबार दुई थान भरुवा बन्दुकसहित शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई पक्राउ गरेको हो । रासकोटीले घरमा लुकाएको अवस्थामा दुई थान भरुवा बन्दुक.....
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पु¥याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो । काठमाडौंको.....
काठमाडौ : सिराहको सुपचैैनामा प्रहरीको गोलि लागि एक व्यक्ति घाइते भएका छन् । विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ गर्न खोज्दा प्रहरी माथीनै आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलि लागि प्रमोद यादव घाइते भएका हुन् । घटनास्थलबाट एक थान पेस्तोल फेला पारेको छ । घाइते यादवको खुट्टामा चोट लागेको र सिराहमै.....
काठमाडौं : दाङ तुलसीपुरकी कल्पना खनालको बलात्कार एवम् हत्याकाण्डका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले घटनाका मुख्य अभियुक्त तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई समातेको हो । जिल्ला अदालत, दाङले चौधरीलाई २०७२ फागुन ३० गतेको फैसलामा.....
अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत.....
बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । विसं.....
लमही । चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालू आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताए.....
राँझा । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए.....