समाचार


पोखरामा एक बाबुद्वारा घाँटी रेटेर छोराका हत्या, गर्भवती श्रीमती घाइते

पोखरामा एक बाबुद्वारा घाँटी रेटेर छोराका हत्या, गर्भवती श्रीमती घाइते

४ माघ २०७५, शुक्रबार १०:१५

काठमाडौं । पोखरामा एक जनाले ११ वर्षीय छोराको घाँटी रेटेर हत्या गरेका छन् भने गर्भवती श्रीमतीको पनि घाटी रेटेर हत्याको प्रयास गरेका छन् । कास्कीको पोखरा लेखनाथ नगरपालिका १५ कालिका मार्गमा बस्दै आएका ४० वर्षीय रामजी घलेले ११ वर्षका छोरा ज्ञापन घलेको घाँटी रेटेर हत्या गरेका हुन् । शुक्रबार बिहानै घलेले.....

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

४ माघ २०७५, शुक्रबार १०:०८

कामठाडौं । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका १ रतनपुरमा शुक्रबार बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६७ वर्षीय इन्द्रबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिहान घरबाट बाहिर निस्केका बेला थिङलाई जङ्गली हात्तीले आक्रमण.....

नागढुङ्गामा चालकको स्वास्थ्य तथा सवारी प्रदूषण परीक्षण

नागढुङ्गामा चालकको स्वास्थ्य तथा सवारी प्रदूषण परीक्षण

४ माघ २०७५, शुक्रबार १०:०१

काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले काठमाडौं बाहिरिने नाका नागढुङ्गामा चालकको स्थास्थ्य परीक्षण थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि राजधानी बाहिरिने नाका नागढुङ्गामा सवारी चालकको आँखा परीक्षण थालेको हो । नेपाल प्रहरी अस्पताल तथा यातायात व्यवस्था विभागको.....

जन्ती बाकेका दुइटा बस दुर्घटना हुँदा ६४ घाइते

जन्ती बाकेका दुइटा बस दुर्घटना हुँदा ६४ घाइते

४ माघ २०७५, शुक्रबार ०९:४४

काठमाडौं । दोलखा र पाल्पामा जन्ती बोकेको बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन् । दोलखाको तामाकोसी गाउँपालिका ४ मालुस्थित जोगीगाँउमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । जन्ती बोकेर सुन्धुलीको खुरर्कोतर्फ जाँदै गरेको बा २ ख ३७६० नम्बरको बस शुक्रबार बिहान ४ बजे दुर्घटनामा.....

डा. केसीलाई काठमाडौं लगिने

डा. केसीलाई काठमाडौं लगिने

४ माघ २०७५, शुक्रबार ०९:२२

इलाम । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौँ लगिने तयारी गरिएको छ । डा. केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय.....

जहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ : नेता कोइराला

जहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ : नेता कोइराला

४ माघ २०७५, शुक्रबार ०९:१८

कलैया । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले बाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले आज सिम्रौनगढमा.....

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

३ माघ २०७५, बिहीबार १८:३८

काठमाडौ :   दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी ९नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान०ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये.....

पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकद्धारा दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकद्धारा दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

३ माघ २०७५, बिहीबार १७:५१

काठमाडौं  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाका.....

पानी जहाज कार्यालय स्थापना हुने

पानी जहाज कार्यालय स्थापना हुने

३ माघ २०७५, बिहीबार १६:३२

काठमाडाैं । सरकारले स्वदेशमै पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो बताएका हुन् । पानी जहाज चलाउनका लागि सम्भाव्यता अध्यययन भइरहेको भन्दै उनले त्यस्का लागि पानी जहाज कार्यालय स्थापना हुने.....

प्रस्तावित राजदूतको नाम अनुमोदित

प्रस्तावित राजदूतको नाम अनुमोदित

३ माघ २०७५, बिहीबार १५:५०

काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको.....