समाचार


क्यापिटल हेडलाइनका सम्पादक पक्राउ

क्यापिटल हेडलाइनका सम्पादक पक्राउ

३ माघ २०७५, बिहीबार १५:०३

काठमाडौं : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले क्यापिटल हेडलाइन डटकमका सम्पादक सुमन अधिकारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका.....

निमार्ण कम्पनीबाट २० राउन्ड गोली बरामद

निमार्ण कम्पनीबाट २० राउन्ड गोली बरामद

३ माघ २०७५, बिहीबार १३:४५

काठमाडौं : प्रहरीले ललितपुर महानगरपालिका–१९ लगनखेल इटी टोलमा रहेको डलचोकी सीएन निर्माण सेवा प्रालिबाट विभिन्न हतियारमा लाग्ने २० राउन्ड गोली बरामद गरेको छ । गोदावरी नगरपालिका–५ लेलेका नवराज खड्काले सञ्चालन गरेको उक्त कम्पनीबाट प्रहरीले गोली र ल्यापटप बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी.....

एटीएमको ताला फुटाउन खोज्ने पक्राउ

एटीएमको ताला फुटाउन खोज्ने पक्राउ

३ माघ २०७५, बिहीबार १३:०५

काठमाडौं : काठमाडौंको कलङ्कीस्थित एसबीआई बैङ्कको एटीएमको ताला फुटाउँदै गरेका बेला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ बारा कलैया नगरपालिका—१ का १८ वर्षीय रोहित शर्मालाई प्रहरीले पक्राउ गरेको छ । एटीएममा भएको रकम चोरी गर्न शर्माले ताला फुटाउँदै थिए । तत्काल उनलाई प्रहरीले समातेको हो । शर्मालाई.....

घट्टेखोला जलविद्युत् आयोजनाको ३३ केभी प्रसारण लाइन बनाउन इआइए प्रस्ताव

घट्टेखोला जलविद्युत् आयोजनाको ३३ केभी प्रसारण लाइन बनाउन इआइए प्रस्ताव

३ माघ २०७५, बिहीबार ११:२१

काठमाडाैं । दोलखाको गौरीशंकर गाउँपालिका—७ स्थित ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको ३३ केभी प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न लागेको आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा राय सुझावका लागि आह्वान गरिएको छ । मनकामना हाइड्रोपावर प्रालि तथा स्थानीयलाई बन तथा वातावरण मन्त्रालयले.....

दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

३ माघ २०७५, बिहीबार ११:१७

गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट.....

मालढुङ्गामा बस दुर्घटनामा तीनको मृत्यु

मालढुङ्गामा बस दुर्घटनामा तीनको मृत्यु

३ माघ २०७५, बिहीबार १०:४४

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बेनीबाट आज बिहीबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो । “दुर्घटनामा धेरै घाइते.....

पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

३ माघ २०७५, बिहीबार १०:३६

काठमाडौँ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले पाँच लाख ३५ हजार ८४० रूपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे.....

सिलिन्डर ग्यास विष्फोटमा घाइते एक जनाको मृत्यु

सिलिन्डर ग्यास विष्फोटमा घाइते एक जनाको मृत्यु

२ माघ २०७५, बुधबार १६:५८

काठमाडौं । बुधबार बिहान काठमाडौंको गोङगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट बेलकोटका काजी तामाङ छन् । ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उपचारका.....

डान्सर युवतीको अर्को धन्दा, हुलाकमार्फत चरेस तस्करी

डान्सर युवतीको अर्को धन्दा, हुलाकमार्फत चरेस तस्करी

२ माघ २०७५, बुधबार १६:५३

काठमाडौं । हुलाकमार्फत विभिन्न देशमा चरेस तस्करी गर्ने नुवाकोटकी २९ वर्षिया कान्छीमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले घलेलाई बुधबार हुलाक कार्यालय सुनधाराबाट पक्राउ गरेको हो । काठमाडौंको एक डान्सबारमा नाच्ने घलेले हुलाकमार्फत हङकङ, सिङ्गापुर तथा थाइल्यान्डमा.....

नार्कभित्रै समस्या छ, त्यस्को अनुसन्धान गर्नैपर्छः कृषिमन्त्री खनाल

नार्कभित्रै समस्या छ, त्यस्को अनुसन्धान गर्नैपर्छः कृषिमन्त्री खनाल

२ माघ २०७५, बुधबार १६:४९

काठमाडाैं । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् ((नार्क)भित्रै समस्या रहेको भन्दै त्यस्को अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेका बताएका छन् । चितवनको रामपुरमा आयोजित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान.....