समाचार


जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट बालकको मृत्यु

१ माघ २०७५, मंगलवार १५:४९

लमही । दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते.....

जागिरको लोभ देखाएर युवतीलाई वेश्यालयमा बिक्री गर्ने सन्तोष राई पक्राउ

जागिरको लोभ देखाएर युवतीलाई वेश्यालयमा बिक्री गर्ने सन्तोष राई पक्राउ

१ माघ २०७५, मंगलवार १४:४७

काठमाडौं । राम्रो जागिर लगाइदिने भन्दै युवतीलाई भारत पुर्याएर वेश्यालयमा बिक्री गर्ने धरानका सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जागिरको प्रलोभन देखाएर युवतीलाई बिक्रीगर्ने सुनसरी धरान नगरपालिका १७ का राईलाई सोमबार पक्राउ गरेको हो । राईले.....

होटल तथा रेष्टुरेन्टको वर्गीकरण सुरु

होटल तथा रेष्टुरेन्टको वर्गीकरण सुरु

१ माघ २०७५, मंगलवार १३:१६

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँ जिल्लामा सञ्चालित होटल वर्गीकरण गर्न थालेको गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गर्न थालेको हो । कार्यालयले पहिलो चरणमा दमौलीमा सञ्चालित पाँच होटल तथा रेष्टुरेन्टमा.....

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार घुस लिँदा रङ्गेहात पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार घुस लिँदा रङ्गेहात पक्राउ

१ माघ २०७५, मंगलवार १२:१२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्ट्रार कार्यालयकी एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले सोमबार बिहान कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले.....

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

१ माघ २०७५, मंगलवार १०:४८

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित.....

देवघाटमा भक्तजनको घुइँचो

देवघाटमा भक्तजनको घुइँचो

१ माघ २०७५, मंगलवार १०:४०

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । भक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले.....

प्राङ्गारिक कृषि उत्पादन अध्ययन गर्न कार्यदल गठन, ४ महिनाकाे म्याद

प्राङ्गारिक कृषि उत्पादन अध्ययन गर्न कार्यदल गठन, ४ महिनाकाे म्याद

३० पुष २०७५, सोमबार १७:३३

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्यीय उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ । प्राङगारिक कृषि उत्पादन प्रणाालीलाई.....

कृषिमन्त्री र जापानका राजदुतबीच भेटवार्ता, लगानीको वातावरण बनाउन जापानी टोली नेपाल आउने

कृषिमन्त्री र जापानका राजदुतबीच भेटवार्ता, लगानीको वातावरण बनाउन जापानी टोली नेपाल आउने

३० पुष २०७५, सोमबार १६:५१

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि जापानी राजदुत मासामिचि साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा राजदुत मासामिचिले उच्च प्रविधिमा.....

कावेली बी–१ अन्तिम चरणमा

कावेली बी–१ अन्तिम चरणमा

३० पुष २०७५, सोमबार १६:४५

काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले अघि बढाएको २५ मेगावाटको काबेली बी १ निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी माघ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको अरुण काबेली पावर लिमिटेडको आठौं बार्षिक साधारसभाका अवसरमा जानकारी दिइएको छ । पाँचथर र ताप्लेजुङमा सिमाना भएर बहने.....

गाई ल्याउन चिनियाँ प्राविधिक टोली र प्रदेश सरकारबीच छलफल, ५ सय गाई परीक्षणको रुपमा ल्याइने

गाई ल्याउन चिनियाँ प्राविधिक टोली र प्रदेश सरकारबीच छलफल, ५ सय गाई परीक्षणको रुपमा ल्याइने

३० पुष २०७५, सोमबार १६:२६

काठमाडौं । चीनबाट ल्याइने गाईका लागि आवश्यक वातावरणीय प्रभाव, व्यवस्थापन र प्रदेश सरकारसँग सम्झौता गर्न चिनियाँ प्राविधिक टोलीले छलफल गरिरहेको छ । प्रदेश नम्वर २, ३ र गण्डकी प्रदेशमा प्रदेश सरकार प्रस्ताव गरेको चिनियाँ गाई खरिदका लागि आवश्यक छलफल र सम्झौताका लागि चिनियाँ टोली नेपालमा आएको जनाइएको छ । टोलीले.....