सल्यान : जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । व्यावसायिक रुपमै सुन्तला खेती गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । सुन्तलाका बोट र फलमा धमाधम ढुसिको सङ्क्रमण फैलिएर.....
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नंको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको.....
कामठाडौं : अवैध लागुऔषध खैरो हेरोइनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ४ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित महोत्तरी बर्दिबास नगरपालिका ३ का २४ वर्षीय मुकेशकुमार यादवलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । विषेश सूचनाका आधारमा ब्युरोको टोलीले यादवलाई.....
काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले २ सय ५० ग्राम अवैध भन्सार छलीको सुनसहित धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले यूएई, कतारलगायतका मुलुकबाट फर्किने कामदारसँग.....
नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताए । उनका अनुसार.....
काठमाडौं : पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेका अनुसार.....
काठमाडौं : उपचार गर्न नेपालगञ्ज हिँडेका रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र २० महिनाको छोरा एटियम जङ्गलमा मृत फेला परेका छन् । उपचार गर्न जाने भन्दै गत पुस २६ गते घरबाट निस्किएका आमा छोरा स्थानीय उदिनढुङ्गा भन्ने जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले.....
काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरेको हो । जसमा १३ हजार ३३० पुरुष र ९०१ महिला चालक छन् । महाशाखाका.....
काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शङ्करपुरमा तस्कर र प्रहरीबीच भिडन्त भएको छ । प्रहरी र तस्करबीचको गोली हानाहानमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । गए राति साढे १२ बजे तस्करलाई नियन्त्रण लिन खोज्दा प्रहरी टोलीमाथी गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । रुपन्देही.....
काठमाडाैं । साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ । शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवशरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा.....