समाचार


डीएसपी बनेर ठगी गर्ने पक्राउ

डीएसपी बनेर ठगी गर्ने पक्राउ

२७ पुष २०७५, शुक्रबार १६:५०

काठमाडाैं : नक्कली डीएसपी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति कमलादीबाट भक्तपुर निवासी ३५ वर्षीय अनिल थापालाई पक्राउ गरेको हो । थापाले विगत १४ दिनदेखि कमलादीको तिरुपति होटेलमा बसेर आफू प्रहरीको डीएसपी भन्दै ठगी गर्ने गरेको अनुसन्धानमा.....

किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

२७ पुष २०७५, शुक्रबार १६:२१

भरतपुर : महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालिम’ दिएको छ । पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालिम दिइएको हो । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालिम सञ्चालन गरिएको.....

माघे सङ्क्रान्ति (माघी) को रौनक

माघे सङ्क्रान्ति (माघी) को रौनक

२७ पुष २०७५, शुक्रबार १३:३९

खस्यौली : थारु समुदायको बाहुल्यता रहेको रुपन्देहीमा माघे सङ्क्रान्ति (माघी) को रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ । महोत्सवमा थारु खानाको रुपमा रहेको माछा, बङ्गुरको मासु, घोङी, ढिकुरीलगायत.....

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

२७ पुष २०७५, शुक्रबार १३:१६

काठमाडौँ : थाइल्याण्डमा हुने महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित.....

अजेय सुमार्गीले निकालेको रकम फिर्ता गराउन सर्वोच्चले बैङ्कलाई पत्र काट्यो

अजेय सुमार्गीले निकालेको रकम फिर्ता गराउन सर्वोच्चले बैङ्कलाई पत्र काट्यो

२७ पुष २०७५, शुक्रबार १२:४१

काठमाडौं : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश दीपकराज जोशीको इजलासले गरेको निणर्यलाई उल्ट्याउँदै सर्वोच्चले अजेय सुमार्गीले झिकेको रकम पुरानै अवस्थामा राख्न नेपाल राष्ट्र बैङ्क र इन्भेष्टमेन्ट बैङ्कलाई पत्र लेखे काटेको छ । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सुमार्गीले.....

एनआईसी एसिया बैङ्कद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

एनआईसी एसिया बैङ्कद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

२७ पुष २०७५, शुक्रबार ११:३१

काठमाडाैं : एनआईसी एसिया बैङ्कले ५ लाख रुपैयाँ बराबरको बिमा दाबी भुक्तानी गरेको छ । बैङ्कले ‘प्रिमियम समुन्नति बचत खाता’ खोलेका ग्राहक राजकृष्ण श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएकाले बिमा दाबी भुक्तानी गरेको हो । उक्त योजनामा खाता खोल्दा दुर्घटना बिमा हुने भएकाले सो बिमाको क्षतिपूर्तिबापत श्रेष्ठका.....

४२ ओटा बुद्धमूर्ति चोरेको अभियोगमा वडाध्यक्ष गुरुङसहित ५ जना पक्राउ

४२ ओटा बुद्धमूर्ति चोरेको अभियोगमा वडाध्यक्ष गुरुङसहित ५ जना पक्राउ

२७ पुष २०७५, शुक्रबार ११:२६

काठमाडौं : डोल्पाको उपल्लो डोल्पास्थित डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कर्मा गुरुङ बहुमूल्य बुद्धमूर्ति चोरीको अभियोगमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वडाध्यक्ष कर्मा गुरुङलाई केही दिनअघि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोल्पाको जिम्मा लगाएको छ.....

जनार्दन शर्माले नियमविपरीत राखेका प्रहरी फिर्ता, पूर्वप्रहरी अधिकारीलगायतको घरबाट ८५ प्रहरी तानियो

जनार्दन शर्माले नियमविपरीत राखेका प्रहरी फिर्ता, पूर्वप्रहरी अधिकारीलगायतको घरबाट ८५ प्रहरी तानियो

२७ पुष २०७५, शुक्रबार १०:२९

काठमाडौं : पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत पूर्वप्रहरी अधिकारीको सुरक्षामा खटिएका ८५ प्रहरी कर्मचारीलाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले शर्मालगायत पूर्वप्रहरी अधिकारीको सुरक्षा तथा घरमा काम गर्न बसेका ८५ प्रहरी कर्मचारी फिर्ता भएको जनाएको छ । पाउने सुविधाभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वगृहमन्त्री.....

नेपाल—भारत सचिवस्तरीय सयुक्त ऊर्जा बैठकमा जलस्रोत सचिव डा. संजय शर्मालाई पठाइने

नेपाल—भारत सचिवस्तरीय सयुक्त ऊर्जा बैठकमा जलस्रोत सचिव डा. संजय शर्मालाई पठाइने

२६ पुष २०७५, बिहीबार १७:२५

काठमाडाैं । सरकारले भारतको नयाँ दिल्लीमा हुने नेपाल—भारत सचिव स्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा. संजय शर्मालाई पठाउने निर्णय गरेको छ । पुस १९ र २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । शर्मासहित.....

दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्छौंः ज्ञवाली

दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्छौंः ज्ञवाली

२६ पुष २०७५, बिहीबार १५:३८

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै.....