काठमाडौ । विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी.....
काठमाडौं : जेठदेखि नेपाल प्रहरीमा रिक्त वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) दरबन्दी पूर्ति गर्न सरकारले बाटो खुलाइदिएको छ । नेपाल प्रहरीमा गएको जेठदेखि हालसम्म खाली भएका १४ एसएसपी र एक जना डीआईजीको दरबन्दी पूर्ति गर्न प्रहरी नियमावली २०७१ संशोधन गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली.....
सर्लाही । भारतबाट लुकाईछिपाई नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डीएलसीएनबी ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाई ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र.....
काठमाडौं : प्रहरीले काठमाडौं न्युरोडस्थित एक मनी एक्सचेन्जबाट ३५ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एक्सचेन्ज सञ्चालक सुनिल श्रेष्ठ र भरत बस्नेतलाई समातेको हो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान.....
बेझाड । पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ । यहाँ प्रसूति सेवा नहुँदासम्म.....
तुलसीपुर । जिल्लाका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारीसम्म जाने आन्तरिक र बाह्य पर्यटक बढेका छन् । गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भीडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्बर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति.....
काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना भएका छन् । डाक्टर केसीको श्वासप्रश्वासमा समस्या तथा मुटुको चालमा गडबडी आएपछि उनलाई सोमबार बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको.....
काठमाडौं । कला, साहित्य तथा रङ्गमञ्चलाई माध्यम बनाएर विगत चार महिनाअघि सुरु गरिएको जेसुम यात्राको चौथो शृङ्खला यस पटक तारकेश्वरमा सम्पन्न भएको छ । तीनपिप्लेबाट डेढ घण्टाको पैदलयात्रामा २७ गजुरको सुनौलो भुवनेश्वरी मन्दिर, तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमाने, राजा महेन्द्रले वृक्षरोपण.....
काठमाडौं : चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टा वितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् । आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी.....
काठमाडौं । ५ वर्षयता सडक लेन मिच्ने २ लाख ८५ हजार २ सय १४जना सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कअनुसार २०७१ असोजदेखि हालसम्म उपत्यकामा सडकमा लेन अनुशासन पालन नगर्ने विभिन्न सवारीसाधनका २८५२१४ चालक कारवाहीमा परेका हुन् । त्यसमा १३ हजार ४ सय २२ जना महिला.....