समाचार


उपयोगविहीन बन्दै खाद्यका ‘मोवाइल फुड टेस्ट भ्यान’

उपयोगविहीन बन्दै खाद्यका ‘मोवाइल फुड टेस्ट भ्यान’

२ माघ २०७५, बुधबार १५:२८

काठमाडौं । तत्काल कार्यस्थलमै पुगेर गुणस्तरहीन खाद्य पदार्थको गुणस्तर जाँच गर्न भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याएको घुम्ती खाद्य प्रयोगशाला भ्यान उपयोगविहीन बनेका छन् । भ्यानको सहयोगले निरीक्षण स्थलमै खाद्य पदार्थको गुणस्तर हेर्न सकिने भएपनि मौसमी रुपमा मात्रै हुने अनुगमनका कारण.....

हत्या आशङ्कामा फरार व्यक्ति पक्राउ गर्न प्रहरीले गोली चलायो

हत्या आशङ्कामा फरार व्यक्ति पक्राउ गर्न प्रहरीले गोली चलायो

२ माघ २०७५, बुधबार १५:०२

काठमाडौं : हत्या आरोपमा फरार रहेका युवक पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट आएका दीपकसिंह ठकुरीको पुस २६ गते कोहलपुरमा हत्या भएको थियो । ठकुरीको हत्या आशङ्कामा फरार हरेका युवालाई पक्राउ गर्न बुधबार बिहान प्रहरीले गोली चलाएको हो । ठकुरी हत्या अभियोगमा प्रहरीले दुई.....

विद्युत् महसुल नतिर्ने २० मन्त्रालय, ऊर्जाले पनि तिरेन

विद्युत् महसुल नतिर्ने २० मन्त्रालय, ऊर्जाले पनि तिरेन

२ माघ २०७५, बुधबार १५:००

काठमाडौं : कुनै व्याक्तिले बिजुलीको महसुल तिरेनन् भने ६० दिनभित्रै लाइन काटिन्छ । तर करोडौं बक्यौता उठाउन बाँकी हुँदा पनि नेपाल विद्युत् प्राधिकरणले विभिन्न मन्त्रालयको लाइन काट्ने त परको कुरा, रकम उठाउनसमेत चासो दिएको छैन । प्राधिकरण स्रोतका अनुसार अहिले २० ओटा मन्त्रालयबाट ३१ करोडभन्दा बढी महसुल.....

सिसा फ्याक्ट्रीमा सिलिन्डर विस्फोट, दुई जना घाइते

सिसा फ्याक्ट्रीमा सिलिन्डर विस्फोट, दुई जना घाइते

२ माघ २०७५, बुधबार १३:५४

काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित एक ग्लास हाउसमा सिलिन्डर विस्फोट भएको छ । गोङ्गबुको दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा बुधबार बिहान सिलिन्डर विस्फोट हुँदा दुइ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । फ्याक्ट्रीभित्र सिलिन्डर विस्पोट हुँदा २ जना गम्भीर घाइते भएका छन् । उनीहरुको शिक्षण.....

भूगोल पार्कमा स्मृति सभा

भूगोल पार्कमा स्मृति सभा

२ माघ २०७५, बुधबार १३:१५

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसका लागि सबै सचेत हुनुपर्छ भनेका छन् । विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज यहाँ आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापाले अप्रत्याशित जोखिमबाट बच्ने र बचाउने.....

no-image

भन्सारका छलीका कपडा बरामद

२ माघ २०७५, बुधबार १२:३५

काठमाडौं : प्रहरीले मकवानपुरको नन्दस्थानबाट १३ लाख रुपैयाँबराबरको अवैध भन्सार छलीको कपडा बरामद गरेको छ । मङ्गलबार प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ नन्दस्थान रोडस्थित सडकबाट ७ वटा प्लास्टिकको बोराभित्र विभिन्न साडी, कुर्ता र कोटलगायत करिब १३ लाख २४ हजार रुपैयाँबराबरको कपडा बरामद गरेको हो । विषेश.....

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै भुवरभवानी मेला

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै भुवरभवानी मेला

२ माघ २०७५, बुधबार १२:२९

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्छन् । “राप्ती नदीमा नुहाइधुहाइ गर्यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाैं, यो हाम्रो नियमितजस्तै भएको छ”, कठायतले भन्नुभयो । बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित.....

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

२ माघ २०७५, बुधबार ११:२२

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ.....

केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन

केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन

२ माघ २०७५, बुधबार १०:५९

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैय्याको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार.....

कृषियोग्य जमिन ३ बर्षसम्म बाँझो राखेमा ३ लाख जरिवाना

कृषियोग्य जमिन ३ बर्षसम्म बाँझो राखेमा ३ लाख जरिवाना

१ माघ २०७५, मंगलवार १७:४४

काठमाडौं । कृषियोग्य वर्गीकृत जमिनकोे दुइ तिहाइ हिस्सा जमिन लगातार ३ बर्ष बाँझो राख्नेलाई ३ लाख रुपैयाँ जरिवाना लाग्ने भएको छ । संसदमा दर्ता भएको भू—उपयोगको सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ मा कृषियोग्य जमिनको रुपमा वर्गीकृत भएको जमिन बाँझो राखेमा जरिवानाको व्यवस्था गरिएको हो । कृषियोग्य.....