काठमाडौ । आगामी माघ ४ गतेदेखि ६ गतेसम्म भृकुटीमण्डप परिशरमा हुने हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । दुई दिन सम्म चल्ने एक्स्पो सय भन्दा बढी स्टल रहने छन् । उक्त एक्स्पोमा १ लाख बढी दर्शकले अवलोकन गर्ने विहिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान).....
काठमाडौं : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी यामप्रसाद ढकालले पाएका छन् । यसअघिका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रममा ढकाललाई बिहीबार कार्यभार हस्तान्तरण गरेका हुन् । पूर्वप्रवक्ता भण्डारीलाई तालिम शिक्षालय खरिपाटीमा सरुवा गरिएको.....
काठमाडौं । सरकारले लागू गरेको उखुको मूल्यमा एकरुपता ल्याउन चिनी उद्योगी माग गरेका छन् । सरकारले उखुको समर्थन मूल्य ४७१ रूपैयाँ तोकेपनि उखु उत्पादन हुने जिल्लामा भने उखु उतपादन औसत लागतमा अन्तर देखिएको एक अध्ययनले देखाएको थियो । एक अध्ययनका आधारमा उखुको औसत उत्पादन लागत दुइथरी देखिएपछि चिनी उद्योगीले.....
काठमाडौं : रामबहादुर बम्जनको आश्रमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले बम्जनको सिन्धुली आश्रममा बस्दै आएका सिन्धुली कमलामाई नगरपालिका ८ का ईन्द्रबहादुर स्याङतानलाई पक्राउ गरेको जनाएको छ । बम्जनको आश्रमबाट हराएको भन्दै पीडित परिवारले दिएको उजुरीका.....
काठमाडौं : सिराहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका रामदेव मण्डलको घरमा बुधबार राति लुटपाट भएको छ । ८–१० जनाको समूहमा आएका लुटेरा समूहले मण्डलको घरमा रहेको १ लाख रुपैयाँ, १८ तोला सुन, ७ सय ग्राम चाँदी र ऋण दिएको फाइल लुटेको हो । लुटेरा समूहले बाँसको भर्याङ प्रयोग गरी छतमाथिबाट घरभित्र प्रवेश गरी नगद.....
काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त बारा निजगढ नगरपालिका ४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालत बाराले २०६७ जेष्ठ २६ गतेको फैसला सदर हुने गरी सर्वोच्च अदालतबाट २०७४ असोज २९ गते भएको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भएका फरार प्रतिवादी.....
काठमाडौं : मानव तस्करले भारत पुर्याएका ४ जना नेपाली युवतीलाई पर्सा प्रहरीले भारतीय सीमाक्षेत्रबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले माइती नेपालसँग सहकार्य गरी भारत पुर्याइएका ४ युवतीलाई रामगढवाबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको हो । उद्धार गरी नेपाल ल्याइएका युवतीलाई माइती नेपालको.....
काठमाडौं ः सर्वोच्च अदालतले गत सोमबार व्यापारी अजयराज सुमार्गीको वैदेशिक लगानीका लागि भनिएको मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिको नाममा राष्ट्र बैङ्कमा रोकिएको रकम यथास्थितिमा राख्न आदेश दियो । सर्वाेच्चको आदेशको अन्तरिम आदेशमा एकल इजलासको सो फैसला कानुनविपरीतसमेत भनेको छ । प्रधानन्यायाधीश.....
काठमाडाै । आइएमई ग्रुपका अध्यक्ष एवम ्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चितवनको समृद्धिको आधार नै कृषि र पर्यटन भएको बताएका छन् । १२ औं चितवन महोत्सवलाई बुधबार सम्बोधन गर्दै ढकालले महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने बताए.....
काठमाडौं : पाँचतारे होटल र्याडिसनका अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी गोविन्ददास श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको परिवारले जानकारी दिएको छ । श्रेष्ठ होटल एसोसिएन अफ नेपाल (हान)का सक्रिय सदस्य थिए । उनका श्रीमती,.....