काठमाण्डौ : महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले प्रहरीलाई घुस दिन लाग्दा नियन्त्रणमा लिएकाे छ । काठमाण्डौ महानगरपालिका १४ कुलेश्वरमा चेकजाँचको क्रममा प्रहरीले आईतबार बेलुका २०:३० बजे बा.२ ख ६५२४ नम्बरको निशान गाडी चालक सिन्धुली झाङ्गाझोली गाउँपालिका ७ घर भई काठमाण्डौ मनमैजु बस्ने.....
काठमाडाैं : सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा १ ज ९७६६ नम्बरको माइक्रोबसको ठक्करले धुम्बाराही बस्ने सीता दाहालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करका कारण अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले उपचार भइरहेको छ । महानगरीय प्रहरी प्रभाग.....
काठमाडौं : गत पुस ३ गते भारतीय राज्य गुजरातको बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका ५ जना युवतीलाई भारतीय प्रहरीले नियन्त्रणमा लियो । ती युवतीलाई दुबई हुँदै अफ्रिकी मुलुक मालावी लगिँदै थियो । यसअघि पनि सोही रुट प्रयोग गर्दै उही तस्कर समूहले १० जना युवतीलाई मालावी पुर्याएको थियो.....
काठमाडौं । नेपालका उच्च पहाडी भेगहरूमा आइतबारदेखि सामान्य वर्षा र हिमपात हुने क्रम सुरु भएको छ। मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालको पश्चिमदेखि पूर्वसम्मकै आकास यतिबेला बादलले ढाकेको छ र त्यो क्रम मंगलवारसम्म नै जारी रहने सम्भावना छ। विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बीबीसी.....
काठमाडौँ : सरकारले बृहत् सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेपछि हालसम्म निजी क्षेत्रका ४३० संस्था कोषमा दर्ता भएका छन् । कोषले गत मङ्सिर ६ गतेदेखि दर्ता खुला गरेको हो । दर्ता गर्न आउने निजी प्रतिष्ठानको संख्या बढ्दै गएको कोषकी प्रवक्ता रमा भट्टराईले बताइन् । उनका अनुसार देशभर ७ लाखभन्दा बढी.....
काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले प्रदेशमा भएका कृषि फर्मलाई प्रदेशमा बन्ने नार्कमार्फत केन्द्रसँग जोड्नुपर्ने बताएका छन् । ७ वटा प्रदेशमा नार्कका बन्ने भन्दै मन्त्री खनालले सबै कुरा चेन अफ कमान्डमा चल्नु पर्ने बताए । नेपाल कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटामा भएको कार्यक्रमलाई.....
काठमाडौं : नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटा निकट मानिएका अधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । यसअघि खुला प्रतिस्पर्धामा छानिएका तीन जनाबाट अधिकारीले सबैभन्दा बढी नम्बर पाएका छन् । बढी नम्बर आएपछि मन्त्रिपरिषदले टेलिकमको.....
काठमाडौं । मेगा बैङ्कले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । नेपाल अर्बुदरोग विजेता समाजबाट शनिबार काठमाडौंमा आयोजित क्यान्सर तथा आँखा रोगसम्बन्धी शिविरमा मेगा बैङ्कले सहयोग गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैङ्कले जनाएको छ । तीनकुनेस्थित.....
काठमाडौं : प्रहरीले जनकपुरबाट ८३ लाख अवैध रकमसहित ५ जनालाई पक्राउ गरेको छ । प्रदेश २ प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हुन्डीको कारोबार गर्ने ४ जनालाई नियन्त्रणमा लिएको हो । भारत बधुवनी बासोपटीका ४० वर्षीय सन्तोष महतो, नरेश महतो, जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र ३८ वर्षीय मोख्तार.....