समाचार


दृष्टिविहीनबीच सूचना प्रविधि प्रतियोगिता

दृष्टिविहीनबीच सूचना प्रविधि प्रतियोगिता

२२ पुष २०७५, आईतवार १३:३०

काठमाडौँ : उज्ज्वल नक्षत्र समाजले दृष्टिविहीनबीच सूचना प्रविधि प्रतिष्पर्धा गराएको छ । प्रतिस्पर्धामा देशभरका ४१ जना दृष्टिविहीनले भाग लिएका थिए । दृष्टिविहीनका बीच कम्प्युटर, ल्यापटप, मोबाइल चलाउन गरिएको प्रतियोगितामा पाल्पाका सोमराज केसी पहिलो, झापाको गौतम पोखरेल दोस्रो, झापाकै आशिष खतिवडा तेस्रो.....

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

२२ पुष २०७५, आईतवार १२:५७

मनिला : क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको वर्षा र वर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा.....

नक्कली सुन बिक्रीवितरण गर्ने पक्राउ

नक्कली सुन बिक्रीवितरण गर्ने पक्राउ

२२ पुष २०७५, आईतवार १२:२६

नक्कली सुन बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोलुखुम्बुका ३४ वर्षीय दोर्जे लाक्पा शेर्पालाई नियन्त्रणमा लिएको हो । शनिवार राति शेर्पालाई कपनबाट नियन्त्रणमा लिइएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । केही समयअघि हुम्लाकी एक महिलालाई.....

सरकारले दूधको नियमनमा कडाइ गर्छ : कृषिमन्त्री चक्रपाणि खनाल

सरकारले दूधको नियमनमा कडाइ गर्छ : कृषिमन्त्री चक्रपाणि खनाल

२१ पुष २०७५, शनिबार २२:२६

कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले दूधको नियमनमा कडाइ गरिने बताएका छन । राष्ट्रिय दुग्ध बिकास बोर्डले सुनसरिको इटहरीमा आयोजना गरेको असल दुग्ध उत्पदन अभ्यास तालिमलाई सम्बोधन गर्दै मन्त्री खनालले साइकलदेखि ट्याङ्करसम्ममा नियमन र अनुगमन गरिने बताएका हुन । दुधको गुणस्तर मापदण्ड पुरा नगर्नेलाइ.....

बौद्धस्थित लामाको घरमा प्रहरीको छापा, २३ जना जुवाडे नियन्त्रणमा

बौद्धस्थित लामाको घरमा प्रहरीको छापा, २३ जना जुवाडे नियन्त्रणमा

२१ पुष २०७५, शनिबार १८:३०

काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विषेश बौद्ध फुलवारीस्थित लोपसाङ लामाको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी होमिन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने,' केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा छापा मार्दा.....

२३ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ

२३ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ

२० पुष २०७५, शुक्रबार १७:४३

२३ वर्षदेखि फरार रहेका डाँका र लागुऔषध मुद्दाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले २३ वर्षदेखि फरार रहेका डाँका मुद्दाका फरार प्रतिबादी सिमरा उपमहानगरपालिका १० का ४५ वर्षीय नन्द किशोर धानुक र बारा जितपुर सिमरा उपमहानगरपालिका २३ का ४३ वर्षीय हविब मियाँलाई.....

no-image

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई कालोमोसो

२० पुष २०७५, शुक्रबार १७:०७

काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय सङ्गठन क्रान्तिकारी युवा लिगले कालोमोसो लगाएका छन् । नेपाल वायुसेवा निगमले खरिद गरेको दुईटा वाइडबडीमा भ्रष्टाचार गरेको आरोप लागिरहेका बेला माओवादीका जनवर्गीय सङ्गठन क्रान्तिकारी युवा लिगले.....

टेलिकमको एमडीमा डिल्ली अधिकारी, सङ्गीता पहाडी र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस, कस्ले मार्ला बाजी ?

टेलिकमको एमडीमा डिल्ली अधिकारी, सङ्गीता पहाडी र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस, कस्ले मार्ला बाजी ?

२० पुष २०७५, शुक्रबार १४:०९

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमको एमडीका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को सँयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशकका लागि डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य.....

विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा

विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा

२० पुष २०७५, शुक्रबार १३:३८

बैतडी : पछिल्लो समयमा बढ्दै गएका साइबर अपराधका घटनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान चलाएको छ । जिल्लाका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्तर्गत विद्यालयमा साइबर अपराधसम्बन्धी.....

वन माहुरीले टोक्दा चार सिकिस्त, एकको अवस्था गम्भीर

वन माहुरीले टोक्दा चार सिकिस्त, एकको अवस्था गम्भीर

२० पुष २०७५, शुक्रबार १२:३६

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् । वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताएका छन् । चारै.....