लहान : जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ निवासी २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई.....
रत्ननगर : उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन.....
भद्रपुर : झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक ५०० रूपैयाँका दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए । “एकल महिलाजस्तै एकल पुरुषलाई पनि.....
चितवन : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए.....
काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बलका पूर्व एआइजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ। भट्टराईले सशस्त्र प्रहरीमा काम गर्दा १ करोड २१ लाख ४९ हजार ६५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेपछि उनलाई भष्टचारी ठहर गरेको विशेष अदालतका रजिष्टार भीम श्रेष्ठले जानकारी दिए । विशेषले उनलाई.....
काठमाडौँ : सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनले भने, “समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले.....
काठमाडौं : प्रहरीले काठमाडौंको बौद्ध क्षेत्रमा रहेका लोकल मदिरा कारखानामा छापा मारी ३० हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ६ गोकर्णेश्वरका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ.....
काठमाडौं : भारतबाट बच्चाहरुका लागि प्रयोग हुने ड्राईप्याड बोकेर नेपाल आएको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरबाट प्रहरीले २ सय ३५ किलो अवैध लागुऔषध चरेस फेला पारेको छ । । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बुधबार राति धादिङको गजुरीबाट २ सय ३५ केजी चरेस बरामद गरेको गरेको हो । काठमाडौंबाट फर्किँदै.....
साँखु : काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महिनाकी छोरीसहित बुधबार राति.....
पुस २५ देखि माघ ४ गतेसम्म १२ औं चितवन महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग वाणिज्य सङ्घका प्रतिनिधि एवम् आयोजकले महोत्सवको सम्पूर्ण तयारी भएको जानकारी दिए । आठ ओटा विशेष स्टलसहित ५ सय ३० स्टल रहने महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान.....