काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवम् अखिल क्रान्तिकारीका उपाअध्यक्ष दिपेश पुनले कालिकोटमा पुगेर अग्नीपीडितलाई राहत वितरण गरेका छन् । पुस ९ गते भएको आगलागीमा ८७ भन्दा बढी घर जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् । दिपेशले कालिकोट पलाता खाडा गाउँका आगलागी पीडितलाई.....
काठमाडौ । के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । माइस्वंयम्बर डटकम नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका.....
डोल्पा : यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसायअनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक घरधुरीले चाैँरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । पहिलो.....
काठमाडाैं : सिराहाको गोलबजारबाट प्रहरीले एक थान अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश २ को प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिराहबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार गोलबजारबाट सिराहाको धनगढीमाई नगरपालिका–११ का चतुरनारायण चौधरीलाई अत्याधुनिक हतियार.....
काठमाडौँ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजस्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । दुई.....
काठमाडौं । काठमाडौंको स्वयम्भूबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार राति स्वयम्भूबाट सिन्धुपालचोक भोटेकोसी गाउँपालिका १ का २६ वर्षीय पासाङ लामासहित ८ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४ लाख ५९ हजार रुपैयाँ र ९ सय.....
काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनभित्र पाकेटमारी गर्ने एक पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी महाराजगञ्जको टोलीले सोमबार दिउँसो नुवाकोट, ककनी गाउँपालिका ७ का २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो । प्रहरीले लामालाई २६ हजार पाकेटमारीको रकमसहित.....
काठमाडौं : न्यू इयर इभ मनाउन गएका १ हजार ८ सय सवारी चालक ट्राफिक कारवाहीमा परेका छन् । सोमबार राति उपत्यकाका विभिन्न स्थानबाट १ हजार ८ सय सवारी चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सोमबार राति मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८ सय चालक कारबाहीमा परेको महाशाखा प्रमुख.....
काठमाडौं । ‘न्यू इयर इभ’ मनाउन ठमेल गएका ६० जना युवा र ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । ‘न्यू इयर इभ’ मनाउने बहानामा उच्छि«ङ्खल गतिविधि गर्ने ६४ जनालाई काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ठमेल.....
भीमदत्तनगर : नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुगे । आँखाको उपचार गर्न उनले कयौँ पटक धनगढी र महेन्द्रनगर धाए । “धेरै पटक धाएँ, तर सञ्चो भएन”, मडैले भने, “सेनाको चिकित्सकले उपचार गरे निको हुन्छ कि भनेर जँचाउन आएँ.....