समाचार


२ सय ३५ केजी चरेस बरामद

२ सय ३५ केजी चरेस बरामद

१९ पुष २०७५, बिहीबार १४:४७

प्रहरीले ठूलो मात्रमा चरेश बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धादिङको गजुरीबाट २ सय ३५ केजी चरेस बरामद गरेको हो। काठमाडौंबाट फर्किँंदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीले एक भारतीय नागरिकसहित दुईसमेत.....

सासंद रेशम चाधरी सपथ लिँदै

सासंद रेशम चाधरी सपथ लिँदै

१९ पुष २०७५, बिहीबार ११:००

राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीले आज सपथ खाने भएका छन्। सासद चौधरीले सचिवालयलाई पत्र लेख्दै सपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए। टीकापुर घटनाका मुख्य आरोपी उनी लामो समयदेखि फरार रहेका थिए। प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो.....

श्रीमतीमाथि एसिड प्रहार

श्रीमतीमाथि एसिड प्रहार

१९ पुष २०७५, बिहीबार १०:४९

भतरपुर : एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ.....

रुसमा विस्फोट चौधको मृत्यु

रुसमा विस्फोट चौधको मृत्यु

१८ पुष २०७५, बुधबार १७:३८

मस्को : मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनकाे भग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् । पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा.....

अस्थायी साधनको प्रयोगकर्ता वृद्धि

अस्थायी साधनको प्रयोगकर्ता वृद्धि

१८ पुष २०७५, बुधबार १६:४०

रोल्पा : रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३.....

अलैँचीले फर्कायो विद्यार्थी

अलैँचीले फर्कायो विद्यार्थी

१८ पुष २०७५, बुधबार १६:३५

लमजुङ : गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मर्स्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगै गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो । कक्षा.....

no-image

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक घुससहित पक्राउ

१८ पुष २०७५, बुधबार १५:२३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित दुई जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले मङ्गलबार घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक (पाँचौँ तह) सरिफा पन्त र कार्यालयमा बिचौलियाको काम गर्ने खगेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनीहरूले.....

१० लाख लुटियो

१० लाख लुटियो

१८ पुष २०७५, बुधबार १४:२०

सिन्धुपाल्चोकमा एक युवकको १० लाख रुपैयाँ लुटिएको छ। बलेफी गाउँपालिका ५ स्थित ७४ किलोमा सुनसरी धरान बराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटिएको हो। मंलगबार दिउँसो बा.८३ प ६१८६ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट चौहत्तरकिलोमा पुगेर खाजा खाई रहेको अवस्थामा ३ जना अपरिचित व्यक्तिहरूले.....

टिम्बर कर्पोरेशन र वन पैदावार समिति गाभिँदै

टिम्बर कर्पोरेशन र वन पैदावार समिति गाभिँदै

१८ पुष २०७५, बुधबार १२:१०

वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत साउन १८ गते दुवै संस्थालाई एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार दुवै संस्थाका सञ्चालक समिति.....

सडकमा बस्ने असहायहरुलाई घर फर्काउँदै प्रहरी

सडकमा बस्ने असहायहरुलाई घर फर्काउँदै प्रहरी

१८ पुष २०७५, बुधबार १२:१०

काठमाडौं : काठमाडौंका सडकमा रहेका बालबालिका तथा वृद्धवृद्धाहरुलाई उद्धार गर्न प्रहरीले अभियान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मङ्गलबारदेखि काठमाडौंका सडक पेटीमा बस्ने असहाय तथा अनाथहरुलाई उद्धार गर्न थालेका हो । प्रहरीले मङ्गलबार साँझ मात्र काठमाडौंको स्वयम्भु क्षेत्रको सडकमा बस्ने.....