गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय सम्हालेको केही दिनपछि पत्रकार सम्मेलन गर्दै ८२ बुँदे गृहसुधार योजना अघि सारेका थिए । मन्त्री थापाको गृहसुधार योजना सार्वजनिक गर्दै भनेका थिए, ‘अनावश्यक रुपमा विभिन्न व्यक्तिका घरमा काम गर्ने र उनीहरुले प्रयोग गर्दै आएका सुरक्षाकर्मी फिर्ता बोलाइनेछ ।’ मन्त्री.....
हुम्ला : जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ.....
मङ्गलबारे : इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करिब ४० लाख रूपैयाँबराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिए.....
काठमाडौं : कागजको बिटालाई डलर भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार काठमाडौंको गोंगबु क्षेत्रबाट कागजका बिटाको बाहिर अमेरिकन डलर राखेर विभिन्न व्यक्तिलाई ठगी गर्ने सिन्धुली दुधौलीका २८ वर्षीय कुमसिङ घिसिङ र ३० वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका घिसिङ.....
काठमाडौं : कैलाली धनगढी नगरपालिका फूलवारी ३ का वासुदेव मैनाली आफूलाई ठूलो व्यापारी हुँ भनी चिनाउँदै गएको दसैंताका काठमाडौंको टोखास्थित रामप्रसाद श्रेष्ठको मदिरा पसल गए । आफू ठूलो व्यापारी भएको र धेरैजनालाई रक्सी बाँड्नु पर्ने भन्दै मैनालीले श्रेष्ठको पसलबाट १८ लाख ५० हजारको विदेशी मदिरा किने । मैनालीले.....
वीरगञ्ज : पश्चिमी पर्साको प्राचीन तथा ऐतिहासिक भिस्वा बजार आउने भारतीय सवारी साधनलाई सरकारले छुटपुर्जीको व्यवस्था नगर्दा भारतीय गाडी धनीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । सीमावर्ती भारतको सिक्टा बजार हुँदै दैनिक दर्जनाैं भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा भिस्वा छोटी भन्सार.....
काठमाडाैं । संघीय संसद अन्र्तगतको प्राविधिक तथा विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको शुक्ष्म अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले २१ ओटा गौरवका आयोजनाले गरेको सम्पादित कार्यलाई शुक्ष्म रुपमा अनुगमनलाई अघि बढाउन निर्देशन दिएको हो । पछिल्लो.....
काठमाडौं : जाडो मौसम सुरु भएसँगै क्याप्टेन विजय लामा धरानमा न्यानो बाँड्न पुगेका छन् । गायक प्रकाश पौडेलको पहलमा क्याप्टेन लामाले धरानको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर बाँडेका हुन् । नेपाल वायुसेवा निगमका प्रवक्ता वरिष्ठ क्याप्टेन एवम् अभिनेता लामाले यूएईमा रहेका गायक.....
काठमाडौं : ग्लोबल आइएमई बैङ्कले कालिकोेट जिल्लाको पलाँता गाउँपालिकाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैङ्कले पुस ८ गते भएको आगलागीका पीडित ८७ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो । प्रत्येक घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १ सय ४० थान ज्याकेट, ट्रयाकसुट, जुत्ता र मोजा वितरण.....
काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वदेशी पाउडर प्लान्ट बचाउन अायात राेक्ने बताएका छन् । बिराटनगर दुग्ध वितरण आयोजनाले मोरङमा गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री खनालले पाउडर आयात नरोकिएको खण्डमा क्याविनेटबाट निर्णय गरेर सधैंका लागि आयात रोक्न सक्ने बताए । ‘नेपाली किसानले.....