समाचार


बाल यौनदुराचार गरेको अभियोगमा काठमाडौंबाट एक बेलायती पक्राउ

बाल यौनदुराचार गरेको अभियोगमा काठमाडौंबाट एक बेलायती पक्राउ

६ माघ २०७५, आईतवार १७:४६

काठमाडौं । बालकहरुलाई विभिन्न प्रलोभनका पारी बाल यौनदुराचार गरेको अभियोगमा प्रहरीले एक जना बेलायती नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार काठमाडौंको कालिमाटीस्थित रवि भवनबाट बाल यौनदुराचार गरेको अभियोगमा बेलायती नागरिक इयान रोबर्ट कोललाई पक्राउ गरेको.....

सुरर्खेतबाट चितुवाको छालासहित १ जना पक्राउ

सुरर्खेतबाट चितुवाको छालासहित १ जना पक्राउ

६ माघ २०७५, आईतवार १७:३१

काठमाडौं । प्रहरीले सुर्खेतबाट २ थान चितुवाको छालासहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले आइतबार वीरेन्द्रनगर नगरपालिका ३ कर्णाली रोडबाट २ थान चितुवाको छालासहित कालिकोट रासकोट नगरपालिका ४ का २९ वर्षीय टङ्कप्रसाद उपाध्यायलाई पक्राउ गरेको हो । विशेष सूचनाका.....

सात ओटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको सुविधा मिलाउन माग

सात ओटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको सुविधा मिलाउन माग

६ माघ २०७५, आईतवार १६:१७

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ । डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा.....

नक्कली शैक्षिक प्रमाणपत्रधारी नासुविरुद्ध विशेषमा मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्रधारी नासुविरुद्ध विशेषमा मुद्दा दायर

६ माघ २०७५, आईतवार १५:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका नायबसुब्बा मीना मरासिनीविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । मरासिनी बढुवा हुँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको हो । मरासिनीले माध्यमिक शिक्षा.....

प्रहरीलाई घुस दिन खोज्नेमाथि विषेश अदालतमा मुद्दा दायर

प्रहरीलाई घुस दिन खोज्नेमाथि विषेश अदालतमा मुद्दा दायर

६ माघ २०७५, आईतवार १५:३७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिक छुटाउन प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक बिजय चौधरीविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले ४ जना भारतीय नागरिकलाई छुटाइ दिन भन्दै १० हजार घुस दिन खोजेका थिए । केही समयअघि भन्सार छलीको सामान ल्याउँदा पक्राउ परेका ४ जना भारतीय.....

चिलीमा ६.७ म्याग्नीच्युडको भूकम्प

चिलीमा ६.७ म्याग्नीच्युडको भूकम्प

६ माघ २०७५, आईतवार १५:२६

सान्टियागो । दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा थियो । भूकम्पको अनुभव.....

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत

६ माघ २०७५, आईतवार १४:०८

अमरगढी । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी दिए । प्रदेशका.....

नेपाल प्रहरी संसारमै उदाहरणीय : आईजीपी खनाल

नेपाल प्रहरी संसारमै उदाहरणीय : आईजीपी खनाल

६ माघ २०७५, आईतवार १२:३९

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसारमै नेपाल प्रहरीको काम उदाहरणीय भएको दाबी गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको नवनिर्मित नागरिक सहायता कक्ष भवन उद्घाटन गर्दै आईजीपी खनालले मानवअधिकारको संरक्षण गर्दै समुदायसँगै मिलेर समुदायकै हितमा काम गर्दै आएको दाबी गरे । प्रहरी सेवालाई.....

चितवनमा एक कैदीको मृत्यु

चितवनमा एक कैदीको मृत्यु

६ माघ २०७५, आईतवार १२:३२

रत्ननगर । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । उनलाई क्यान्सरको उपचारका लागि गत.....

उद्योगी अरुण चौधरी भन्छन्, ‘विदेशी लगानी छैन्, प्रमाणित भए राष्ट्रियकरण होस्’

उद्योगी अरुण चौधरी भन्छन्, ‘विदेशी लगानी छैन्, प्रमाणित भए राष्ट्रियकरण होस्’

६ माघ २०७५, आईतवार १२:१६

काठमाडौं । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (सीआईजे) नेपालमार्फत् तयार भएको रिपोर्टमा विदेशमा लगानी गरेको र पैसा राखेको सूचीमा आफ्नो नाम जोडिएको भन्दै उद्योगी अरुणकुमार चौधरीले खण्डन गरेका छन् । गत बुधबार सीआईजेले सार्वजनिक गरेको रिपोर्टमा चौधरी र उनको परिवारका नाममा ब्रिटिश भर्जिन आईल्यान्डमा.....