समाचार


गाँजासहित तीन सार्वजनिक

गाँजासहित तीन सार्वजनिक

२० माघ २०७५, आईतवार १६:२४

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ । बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कङ्कालिनी १४ का ५६ वर्षीय हीरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका र उनीहरूलाई.....

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

२० माघ २०७५, आईतवार १५:३३

काठमाडौँ । नेपाल र यूएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल सुरु हुन सकेको छैन । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल सुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै.....

व्यापारीबाट रकम असुलेको अभियोगमा राजु गोर्खाली पक्राउ

व्यापारीबाट रकम असुलेको अभियोगमा राजु गोर्खाली पक्राउ

२० माघ २०७५, आईतवार १३:४०

काठमाडौं : प्रहरीले गुन्डागर्दीमा संलग्न राजु गोर्खालीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गोर्खालीलाई आइतबार काठमाडौंको बानेश्वरबाट समातेको हो । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो.....

राजधानीमा ‘चरा सम्मेलन’

राजधानीमा ‘चरा सम्मेलन’

२० माघ २०७५, आईतवार १२:२३

काठमाडौं : दसै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?” मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए.....

१० हजार घुससहित मालपोतको नासु पक्राउ

१० हजार घुससहित मालपोतको नासु पक्राउ

२० माघ २०७५, आईतवार ११:२५

काठमाडौं । जिल्ला मालपोत कार्यालय महोत्तरीका नासु ढकबहादुर कार्की घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस खाने कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरको हो । नासु कार्कीले सेवाग्राहीसँग १० हजार घुस लिएको अख्तियारका.....

चार मिनरल वाटर कम्पनीलाई कारवाही

चार मिनरल वाटर कम्पनीलाई कारवाही

१९ माघ २०७५, शनिबार ०९:२८

पर्वत । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक लगाइएको छ । कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ.....

सुर्खेतमा कित्ताकाट बन्द

सुर्खेतमा कित्ताकाट बन्द

१८ माघ २०७५, शुक्रबार २०:५३

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभित्र नयाँ कित्ताकाट र घरको नक्सापास बन्द गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले कित्ताकाट र घरको नक्सापास बन्द गरेको हो । मनपरी रुपमा गरिएको कित्ताकाटले कृषियोग्य भूमि खण्डीकरण हुँदै गएकाले सो निर्णय गरिएको नगरपालिकाका.....

पाँच करोडमा पार्क बनाइने

पाँच करोडमा पार्क बनाइने

१८ माघ २०७५, शुक्रबार १६:०९

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा पाँच करोड रूपैयाँको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ । यसअघि फुटबल.....

चोर बटुल्दै काठमाडौं प्रहरी

चोर बटुल्दै काठमाडौं प्रहरी

१८ माघ २०७५, शुक्रबार १२:४१

काठमाडौं : हिजोआज काठमाडौंमा चोरीका घटना भएको खबर कमै सुनिने गरेका छन् । किन त ? यसको कारण यस्तो छ, किनभने प्रहरीले काठमाडौंका चोरलाई पक्रिएर हिरासतमा राखेको छ । त्यसैले अहिले छिटफुटबाहेक चोरीका घटना नभएको प्रहरी दाबी छ । चोरीका घटनालाई शून्यमा झार्न अहिले काठमाडौं प्रहरी सक्रिय छ । केही समयअघि प्रहरीले.....

पश्चिमी वायुले पानी पार्यो

पश्चिमी वायुले पानी पार्यो

१७ माघ २०७५, बिहीबार १४:०४

काठमाडौं ः पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मङ्गलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागे पनि अपराह्नपछि मौसम बदलियो । गए रातिदेखि.....