सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर.....
कर्णााली क्षेत्रकाे विकास र सम्भावनाहरूकाे खाेजी गर्ने उद्देश्यले कर्णााली एक्स्पाे हुने भएकाे छ । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कर्णालीको गर्विलो इतिहास,.....
काठमाडौं । नेपाल विद्युत प्राधिकरण चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवको ५ महिनामै १५.४५मा झार्न प्राधिकरण सफल भएको हो । चालू आवमा विद्युत चुहावट १८.५प्रतिशतमा.....
सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको.....
काठमाडौं । जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक सुर्यदेव साह ६ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । साह लगाएतका पधादीकारीले भष्ट्राचार गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी लगाएत १० जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष.....
काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले.....
काठमाडौं । बाह्रखरी बुक्सले कथा प्रतियोगिता आयोजना गरेको छ । नेपालको वाङ्मय क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै यसको गुणात्मक प्रवर्धनमा सघाउने उद्देश्यले ‘डिसहोम १२खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । १२खरी बुक्सका तर्फबाट सोमबार आयोजित पत्रकार सम्मेलनमा.....
इलाम । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन् । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोही बेलादेखि यहाँ चिया खेती हुने गरेको.....
काठमाडौं : भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडकखण्ड ८ लेनमा विस्तार हुने भएको छ । करिब २३ अर्ब रुपैयाँ लगानीमा सडक ८ लेनमा विस्तार हुने भएको हो । जापान सरकारको ऋण सहयोगमा अरनिको राजमार्गअन्तर्गतको उक्त सडकखण्ड विस्तार गर्ने कार्य आगामी वैशाखदेखि सुरु हुने आयोजनाको कार्यालयले जनाएको छ । उक्त.....
फिक्कल । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करिब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले.....