सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत.....
काठमाडौं । सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस खाने नेपालगञ्ज वन कार्यलय, राँझाका रेन्जर जगविर खत्री सहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिदा सेवा ग्राहीसँग १० हजार घुससहित अख्तियारको टोलीले.....
काठमाडौं ।प्रहरीले पश्चिम रुकुमको बाफीकोटबाट १५ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयराम खत्री रहेका छन् । विशेष सुचनाको आधारमा प्रहरी चौकी मग्माबाट खटिएको प्रहरी टोलीले खत्रीलाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । चरेश सहित पक्राउ.....
काठमाडौ । हेलो सरकारमा आएको जिज्ञासाको आधारमा भारतीय नागरिकलाई अनिवार्य रुपमा श्रम स्वीकृती लिन सर्कुल जारी गरेका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक (डीजी) उदयकुमार गुप्ताले स्पटीकरण बुझाएका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी विनै विभागले सर्कुल जारी गरेको.....
काठमाडौं । पर्साको वीरगञ्जमा १९ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २४ रामगढवाका ४० वर्षीय मतलुब मियाँ र सोही ठाँउका ३२ वर्षीय सम्सोदिन अन्सारी छन् । गत माघ १७ गते बेलुका किशोरी घर बाहिर खेतमा निस्केका बेला अन्सारी र मियाँले.....
काठमाडौं । बेलायती सेनाका मेजर जनरल डनकन क्याप्सले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार प्रधानसेनापति थापा र बेलायती मेजर जनरल क्याप्सबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक.....
काठमाडौं । नथिया उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने खालका शब्द प्रयोग गरेर चरित्र हत्या गरेको भन्दै दाङकी रञ्जिता नेपालीले लेखिका र उपन्यास प्रकाशक बुक हिलविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएकी छन् । वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको दाबी गर्दै.....
काठमाडौँ ः नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको.....
भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिए । प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा.....