समाचार


असइ बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

असइ बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

२५ माघ २०७५, शुक्रबार १६:४२

काठमाडौ । नेपाल प्रहरीको असइमा नाम निकालिदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरीका नवराज भण्डारी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले ठगी गर्ने भण्डारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले उदयकान्त शाहलाइ.....

प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

२५ माघ २०७५, शुक्रबार १४:३५

काठमाडौ । काठमाडौ महानगरपालिका ४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा।५ ख ४४०१ नम्बरको टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएकोले टिपर चालक तामाङले प्रहरीलाई.....

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२५ माघ २०७५, शुक्रबार १४:३३

काठमाडौं महानगरपालिका-१३ वाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै साली सर्लाही बलरा नगरपालिका-५ घर भई सोही स्थान बस्ने किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय.....

संसदमा त्रिपाठीको माग ‘सरकार र चिनी व्यवसायीको लडाइमा उखु किसानलाइ बलिको बोको नबनाइयोस’

संसदमा त्रिपाठीको माग ‘सरकार र चिनी व्यवसायीको लडाइमा उखु किसानलाइ बलिको बोको नबनाइयोस’

२५ माघ २०७५, शुक्रबार १२:०१

काठमाडौं । सरकार र चिनी व्यवसायीको लडाइमा उखु किसान बलिको बोको बन्न नहुने सांसदले आवाज उठाएका छन् । नेकपाका सांसद हृदय त्रिपाठीले गत बर्षकै उखुको भुक्तानी समेत किसानले पाउन नसकेको भन्दै उनले सरकार र व्यवसायीको लडाइमा किसानलाइ बलिको बोको बनाइएको बताए । सरकारले उखु किसानलाइ दिने अनुदान अझै ७० प्रतिशत.....

पाँच लाख घुस काण्डमा काठमाडौंका जिल्ला न्यायाधीश सर्वोच्च तानिए

पाँच लाख घुस काण्डमा काठमाडौंका जिल्ला न्यायाधीश सर्वोच्च तानिए

२५ माघ २०७५, शुक्रबार ११:२९

काठमाडौं । सेवाग्राहीसंग घुस लिएको अभियोगमा जिल्ला अदालत काठमाडौंका न्यायधीश बाबुकाजी बानियाँमाथी सर्वोच्च अदालतले अनुसन्धान थालेको छ । गत माघ १७ गते ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँको नाम पोलेपछि अनुसन्धानका लागि जिम्मेवार.....

मौसम बदलीसँगै वर्षा र हिमपात जारी रहने

मौसम बदलीसँगै वर्षा र हिमपात जारी रहने

२५ माघ २०७५, शुक्रबार ०९:४०

काठमाडौ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात शुक्रबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन.....

अन्ततः मेलम्चीबाट सीएमसीले ठेक्का तोड्यो

अन्ततः मेलम्चीबाट सीएमसीले ठेक्का तोड्यो

२४ माघ २०७५, बिहीबार १९:५८

काठमाडौ । मेलम्चीबाट टाट पल्टिएर भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीले अन्ततः ठेक्का औपचारिक रुपमा तोडेको छ । बुधबार सिंगापुरमा नेपाली टोलीसँगको वार्तामा ठेकेदार कम्पनीसँगको छलफल सकारात्मक नभएपछि सीएमसीसँगको ठेक्का तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यसअघि सरकारले कम्पनीलाई आयोजनामा.....

त्रिभुवन विमानस्थलमा ६ करोड ५० लाखमा प्रहरी व्यारेक बन्दै

त्रिभुवन विमानस्थलमा ६ करोड ५० लाखमा प्रहरी व्यारेक बन्दै

२४ माघ २०७५, बिहीबार १८:०१

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी व्यारेक निर्माणको शिल्यान्यास गरिएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एक कार्यक्रमका बिच बिहिबार शिल्यान्यास गरिएको हो । २०७७ भदौ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो भवनको लागत ६ करोड ५० लाख १९ हजार १ सय ९०.....

बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्तामा  विशेष कार्यक्रम  हुदै

बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्तामा विशेष कार्यक्रम हुदै

२४ माघ २०७५, बिहीबार १७:२६

काठमाडौ । ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । अगामी शनिबार बिहान ८: ३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन.....

सिन्धुलीमा बोलेरो दुर्घटनामा परि ५ को मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटनामा परि ५ को मृत्यु

२४ माघ २०७५, बिहीबार १७:१९

सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत.....