सर्वसाधारणको चाप बढी भएपछि नेपालगञ्जमा सार्वजनिक घुम्ती शौचालय सञ्चालन गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाख रूपैयाँको लागतमा चार अाेटा घुम्ती शौचालय ल्याएसँगै सार्वजनिक शौचालयको समस्या हट्ने देखिएको हो । यसको सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने भइनसकेको उपमहानगरपालिकाका सूचना अधिकारी.....
काठमाडौंको बत्तीसपुतलीस्थित होटल मिराज लडर््स इनमा सञ्चालित जुवा खालमा छापा मार्दा प्रहरीले १३ जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । भारतीय नागरिक महेश गोयलको स्वामित्वमा रहेको होटलको कोठा नम्बर ५०२ जुवा खेल्दै गरेका बेला महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरी टोलीले शनिबार राति छापा मारेको थियो.....
सुर्खेतकाे लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए । पछि त्यो पेशा छाडेर उनी तरकारीखेती गर्न लागे । शुरुमा.....
राष्ट्रिय कफी दिवसको अवसरमा नागरिक दैनिका वरिष्ठ संवाददाता दिलीप पौडेल सम्मानित भएका छन्। समाचारको माध्यमबाट कफी उत्पादन र बजार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पौडेललाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो। १४ औं राष्ट्रिय कफी दिवसको.....
दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको.....
रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको छ । बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका.....
नेपाल विद्युत् प्राधिकरण अन्र्तगतको पुलचोक वितरण केन्द्रद्धारा १३ ग्राहकको विद्युत् लाइन काटेको छ । ग्राहकले तिनुपर्ने ५० लाख बक्यौता नतिरेपछि असुल उपर गर्न लाइन काटिएको हो । त्यस्तै, साझा प्रकासनले पनि ४ महिनादेखि महसुुल नबुझाएका कारण लाइन काटिएको केन्द्रले जनाएको छ । जल उत्पन्न प्रकोप विभागले विगत.....
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी छन् । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडाैंमा.....
दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र.....
पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका.....