नागरिक समाज, मानव अधिकारकर्मी तथा द्वन्द्व पीडित समुदायको समूहले गङ्गामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई रिहाई गर्न अपिल गरेको छ । अधिकारीलाई सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै उक्त कार्यको भर्त्सना गर्दै सो समूहले अपिल जारी गरेको हाे । समूहद्वारा.....
सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागेकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगिन् । नयाँ बसपार्कबाट घण्टाघरमा.....
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको.....
राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण सुरु गरिएको हो । भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र प्रदान.....
अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् । यस विपदमा हराइरहेका.....
जेलमा रहेका गुन्डानाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई प्रहरीले तीन ओटा मुद्दा दाउयर गर्ने तयारी गरेको छ । प्रहरी इन्काउन्टरमा कुमार घैंटे मारिएपछि भूमिगत भएका समीरको योजनामा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचन, रुपन्देही युवासंघका अध्यक्ष दुर्गा तिवारी र रुपन्देहीकै काठ व्यापारी.....
गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवी पुनलगायत.....
पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ भाेलि सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण.....
वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करिब दुई महिनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँच अाेटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका.....
रोजगारीका लागी युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नर्थ पोल ओभरसिज प्रालिका सञ्चालक विनोदकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिीआईबी)ले कार्कीलाई शनिबार काठमाडौंको मन्डिखाटारबाट पक्राउ गरेको हो । कार्कीले २०६८ सालमा वैदेशिक रोजगारका.....