समाचार


नक्कली लालपुर्जा बनाएर अरुको जग्गा बिक्रीगर्ने तामाङ १३ वर्षपछि पक्राउ

नक्कली लालपुर्जा बनाएर अरुको जग्गा बिक्रीगर्ने तामाङ १३ वर्षपछि पक्राउ

४ मंसिर २०७५, मंगलवार १७:५२

नक्कली लालपुर्जा र नक्सा बनाएर अरुको जग्गा बेच्ने भक्तपुरका सरोज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरार अभियुक्त तामाङलाई सोमबार काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको हो । तामाङ, भेषबहादुर भन्ने ईन्द्रबहादुर लामा र गोपाल भन्ने अङ्गद खत्री मिलेर २०७० सालमा.....

बलात्कार अभियुक्त भारतबाट पक्राउ

बलात्कार अभियुक्त भारतबाट पक्राउ

४ मंसिर २०७५, मंगलवार १७:०३

भरतपुर महानगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त भारतको गुणगाउँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको हो । गत कात्तिक २४ गते बेलुका भरतपुर महानगरपालिकामा बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका भरतपुर–१३ का २७.....

१२ वर्षअघि फरार प्रतिबादी पक्राउ

१२ वर्षअघि फरार प्रतिबादी पक्राउ

४ मंसिर २०७५, मंगलवार १६:५५

१२ वर्षअघि कीर्तिपुरकी सन्ध्या बस्नेतलाई खुकुरी प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । बस्नेतले २०६३ साल मङ्सिर १० गते सन्ध्यालाई खुकुरी प्रहार गरी फरार भएका थिए । त्यसपछि बस्नेतलाई.....

फोहरबाट ग्यास निकालिने

फोहरबाट ग्यास निकालिने

४ मंसिर २०७५, मंगलवार १३:२५

घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्षलामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच.....

घरेलु मदिरा नियन्त्रण गर्न काठमाडौं प्रहरीको विशेष टोली

घरेलु मदिरा नियन्त्रण गर्न काठमाडौं प्रहरीको विशेष टोली

४ मंसिर २०७५, मंगलवार १३:१०

अवैध घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण रोकथाम गर्न काठमाडौं प्रहरीले विशेष निगरानी बढाएको छ । लोकल मदिराकै कारण समाजमा विभिन्न खालका अपराधका घटना हुने गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले मदिरा उत्पादन हुने तथा ओसारपसार हुने क्षेत्रमा विशेष टोली परिचालन गरेको हो । ‘लोकल मदिराले समाजमा.....

सरकारी वकिल घुससहित पक्राउ

सरकारी वकिल घुससहित पक्राउ

४ मंसिर २०७५, मंगलवार १२:४७

रुपन्देहीका सरकारी वकिललाई अख्तियार टोलीले घुससहित पक्राउ गरेको छ । जिल्ला अदालतमा परेको ठगीको मुद्दा मिलाइदिने भन्दै जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको आयोगका प्रवक्ता रामेश्वर.....

no-image

पेस्तोलसहित दुई पक्राउ

४ मंसिर २०७५, मंगलवार १२:१६

प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष (नाइट्रभेट) ८४० टब्यालेट र पेस्तोलसहित.....

साढे पाँच करोड जरिवाना असुली गर्न बाँकी

साढे पाँच करोड जरिवाना असुली गर्न बाँकी

४ मंसिर २०७५, मंगलवार १२:०५

म्याग्दी जिल्ला अदालतबाट भएका फैसलामा दोषी ठहरिएका प्रतिवादीहरुबाट पाँच करोड ४९ लाख ४२ हजार ४४ रूपैयाँ जरिवाना असुलउपर गर्न बाँकी छ । गत वर्षको जिम्मेवारी सरेर आएको ४३ लाख ५२ हजार ९३१ असुल गर्नुपर्ने रकममध्ये अहिलेसम्म दुई लाख १६ हजार ८७७ रूपैयाँ मात्रै फर्छ्योट भएको अदालतका तहसिलदार धर्मराज सुवेदीले.....

निःशुल्क आँखा शिविर

निःशुल्क आँखा शिविर

४ मंसिर २०७५, मंगलवार ११:५१

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालिघाट स्वास्थ्य एकाइको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण गर्नाका साथै निःशुल्क रुपमा औषधिसमेत वितरण.....

विद्यार्थीले बनाए रोबोट

विद्यार्थीले बनाए रोबोट

४ मंसिर २०७५, मंगलवार ११:४८

झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले एक लाख ८० हजार रूपैयाँको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रदर्शनीमा राखिएको छ । सो प्रदर्शनीमा.....