अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्इसीसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आर्इसीसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा.....
जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक.....
केही समयदेखि प्रहरी सङ्गठनको आलोचना भइरहेकाले सङ्गठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्मराज सुवेदीले सङ्गठन सुधारको योजना थालिएको बताएका हुन्। एसएसपी.....
नागरिक लगानी कोषको रिक्त रहेको निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । सिफारिसमा पर्नेमध्ये गुल्मीका कपिलमणि ज्ञवाली, मोरङ्का रमण नेपाल र काभ्रेपलाञ्चोकका शेषरमण आचार्य छन् । उनीहरुमध्येबाट सरकारले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ । गत ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार कोषको.....
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसूफजईलाई बालिकाहरुको शिक्षा अभिवृद्धिका लागि हार्वर्ड विश्वविद्यालयले सम्मान गर्ने भएको छ । हार्वर्डको केनेडी स्कुलले छ डिसेम्बरमा आयोजना हुने एक समारोहमा युसूफजईलाई २०१८ को ग्लेट्स्म्यान पुरस्कार दिइने छ । युसूफजईलाई २०१४ मा सबैभन्दा कम उमेरमा नोबेल शान्ति.....
नेपाल टेलिकमले स्याङ्जा, गल्याङ्को लल्याङ्मा सेवाविस्तार गरेको छ । करिब पाँच वर्षदेखि (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) पीएसटीएन र एडीएसएल सञ्चालन हुन नसकेको सेवा हिजो सुचारु भएको हो । विस्तारपश्चात् अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पीएसटीएन तथा एडीएसएल सेवाबाट लाभान्वित हुन सक्ने टेलिकम.....
दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय.....
आफ्नै उमेरका दौतरी जमघट भई अतितका अनुभव आदानप्रदान गर्ने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र बजेट अभावले बन्द भएपछि राेल्पाका ज्येष्ठ नागरिकको दैनिकी कष्टमय बन्दै गएको छ । रोल्पा नगरपालिका–४ मा स्थापना भएको उक्त सेवा केन्द्रमा बजार क्षेत्रका ज्येष्ठ नागरिक जमघट भई दुःखसुख आदानप्रदान गर्ने चौतारी बन्दै.....
महालक्ष्मी विकास बैङ्कले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सेवा शुल्कमा १०% छुट दिने सम्झौता गरेको छ । सम्झौताअनुसार बैङ्कका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारीलगायत कर्मचारीका परिवारले पनि अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । महालक्ष्मी.....