समाचार


लमहीबाट ५० किलो चरेशसहित ५ जना पक्राउ

लमहीबाट ५० किलो चरेशसहित ५ जना पक्राउ

१८ कार्तिक २०७५, आईतवार १३:४३

प्रहरीले दाङको लमहीबाट ५० किलो लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरीको विषेश टोलीले शनिबार लमही नगरपालिका ९ अमिलियाबाट ५० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । विषेश सूचनाका आधारमा प्रहरी टोलीले रुकुम मुसिकोट नगरपालिका ११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्मा.....

शरद गौचन हत्या अभियोगमा समिरमानीकी श्रीमती पक्राउ

शरद गौचन हत्या अभियोगमा समिरमानीकी श्रीमती पक्राउ

१८ कार्तिक २०७५, आईतवार १३:२०

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुरमा गौचन हत्यामा संलग्नता रहेको भन्दै प्रहरीले प्रहरी थुनामा गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मायालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । मायाले निर्माण व्यवसायी महासङ्घका.....

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

१८ कार्तिक २०७५, आईतवार १३:१९

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ प्यालेका मदन घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । शनिबार साँझ घरको आँगनमा खेलिरहेका आर्यनलाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गरेका बेला बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा.....

ठूलो परिमाणमा पटकासहित ४ जना पक्राउ

ठूलो परिमाणमा पटकासहित ४ जना पक्राउ

१८ कार्तिक २०७५, आईतवार १३:०३

प्रहरीले भक्तपुर, रुपन्देही र ललितपुरबाट विभिन्न प्रकारका पटाकासहित चार जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौं महानगरपालिका ५ कालोपुलबाट काभ्रेका रिदम तामाङ र दिलीप श्रेष्ठलाई विभिन्न किसिमका एक सय चार प्याकेट पटाकासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका १५ चापागाँउ दोबाटोबाट.....

स्याङजा, चापाकोट नगरपालिकाका मेयर कुटिए

स्याङजा, चापाकोट नगरपालिकाका मेयर कुटिए

१८ कार्तिक २०७५, आईतवार १२:०६

स्याङजाका एक मेयर शनिवार राति कुटिएका छन् । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका हुन् । शनिवार राति रक्सी खाएर होटेलमा बसेका दुई पक्षबीच विवाद भएपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए ।  बिहीवार मेयर गिरीको टोली स्याङजाबाट रारा जान हिँडेको.....

no-image

विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम सुरू

१६ कार्तिक २०७५, शुक्रबार १६:२०

तिहार पर्वमा प्रयोग हुने आगो तथा बिजुलीजन्य क्रियाकलापबाट हुनसक्ने आगलागीमा सावधानी अपनाउन, काठमाडौँमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । कामपाको व्यवस्थापन समितिको अगुवाइमा काठमाडौँ, ललितपुर र भक्तपुरका बारुणयन्त्र कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका.....

निर्मला पन्त बलात्कार घटना : अनुसन्धानमा शून्य प्रगति

निर्मला पन्त बलात्कार घटना : अनुसन्धानमा शून्य प्रगति

१६ कार्तिक २०७५, शुक्रबार १४:२८

कञ्चनपुरमा साउन ११ गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना भएको सय दिन भइसक्दा पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन । भएका प्रमाणसमेत लोप हुँदै जाँदा प्रहरी अनुसन्धान शून्य बराबर छ । कञ्चनपुर प्रहरीले अहिले घटनास्थल वरपर रहेका शङ्कास्पद मोबाइलको कल डिटेल हेरिरहेको छ । घटनास्थल.....

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

१६ कार्तिक २०७५, शुक्रबार १०:४४

सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट.....

ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी जुटाउन मन्त्री पुनको पहल

ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी जुटाउन मन्त्री पुनको पहल

१५ कार्तिक २०७५, बिहीबार १७:३३

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न छलफल र दुईपक्षीय वार्तालाई तीव्रता दिएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ऊर्जामा लगानी भित्र्याउनका लागि आन्तरिक तथा बाह्य लगानीकर्तासमक्ष छलफल र वार्तामा उनी जुटिरहेका.....

राष्ट्रिय परिचयपत्र छाप्न सुरु

राष्ट्रिय परिचयपत्र छाप्न सुरु

१५ कार्तिक २०७५, बिहीबार १५:२६

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० अाेटा परिचयपत्र छापेका.....